Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

कोल्हबीमा निशुल्क शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न,  ५३ जना विद्यार्थीको सहभागितामा

कोल्हबीमा निशुल्क शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न,  ५३ जना विद्यार्थीको सहभागितामा

कोल्हबी । बारा जिल्लाको कोल्हबीमा निशुल्क शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न भएको छ ।

कोल्हबी नगरपालिकाद्वारा संचालित सो तयारी कक्षा ५३ विद्यार्थीको सहभागितामा लगभग  सवा दुई महिना सम्म संचालन भइ सोमबार सम्पन्न भएको हो ।

उक्त सम्पन्न कार्यक्रममा कोल्हबी नगरपालिकाको उपप्रमुख लक्ष्मी चौधरीको सभापतित्वमा प्रमुख अतिथि नगर प्रमुख राम प्रसाद चौधरी रहनु भएको थियो । भने बिशिस्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, वडा नम्बर १ का वडाध्यक्ष राजहरण चौधरी, २ का वडाध्यक्ष गोपाल अधिकारी, योजना शाखाका प्रमुख देवनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

निशुल्क शिक्षक सेवा आयोगको तयारी कक्षामा महिलाको बढी सहभागिता देख्दा नगर प्रमुख चौधरीले मन्तव्यको क्रममा खुशी महशुस भएको बताउनु भयो । सहभागी सम्पुर्ण विद्यार्थीलाई शिक्षक सेवा आयोगको तयारीका लागि किताब वितरण गर्दै सरकारी आयोगमा नाम निकाली पालिकाको नाम अगाडि बढाउन आग्रह गर्दै शुभकामना दिनु भयो ।

पालिकाको योजनामा प्रत्येक बर्ष झै निशुल्क तयारी कक्षा संचालनको क्रममा यसबर्ष  शिक्षक सेवा आयोगको कक्षाको आयोजना गर्नु भएको बताउदै शिक्षामा गुणस्तर ल्याउन पालिकाले कक्षा ५ को परीक्षा पनि नगर स्तरीय बनाएको जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, वडाध्यक्ष राजहरण चौधरी र प्रशिक्षक संजीव तिमिल्सिना लगायतको ब्याक्तित्वले शुभकामना मन्तव्य  दिनु भएको थियो भने निशुल्क कक्षाको लागि युवराज मैनाली, संजीव तिमिल्सिना, रन्जित चौधरी, शिव शंकर चौधरी, अजय उप्रेती, यज्ञ आचार्य लगायतले प्रशिक्षण दिनु भएको समापन कार्यक्रमको सहजकर्ता तथा प्रशिक्षक एवम् त्यस पालिकाका सहकारी शाखाका प्रमुख लोकनाथ ओलीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology