Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

नेपाल पत्रकार महासंघ बाराद्वारा जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र

नेपाल पत्रकार महासंघ बाराद्वारा जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र

कलैया । नेपाल पत्रकार महासंघ बाराले  प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई पत्रकार हत्या तथा संचार क्षेत्रमा भएको आक्रमणको बिरोधमा ज्ञापन पत्र बुझाएका छन् ।

राजसंस्थाको माग राख्दै काठमाडौंमा चैत १५ गते भएको आन्दोलनका क्रममा पत्रकारको ज्यान जाने गरी आगजनी र संचारगृहमा भएको तोडफोडको घटनाको विरोधमा सोमबार सो ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल पत्रकार महासंघ एवम्  देशभरका पत्रकार देशव्यापीरुपमा सो घटनाको विरोधमा आन्दोलित बनेका छन् । जिल्ला-जिल्लामा विरोधका कार्यक्रम गरिरहेका छन्  ।

सोही कार्यक्रमअन्तर्गत नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको नेतृत्वमा बाराका पत्रकारहरु ज्ञापन बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

ज्ञापन बुझ्दै  बाराका जिल्ला प्रमुख अधिकारीले पत्रकार र संचारगृहको सुरक्षामा प्रशासन गम्भीर रहेको बताएका छन् ।

जिल्लामा संचारकर्मीले निर्धक्क भएर काम गर्न सक्ने वातावरण रहेको बताए । ‘निर्धक्क भएर काम गर्नुहोस् र असुरक्षित महसुस भएमा प्रशासनलाई खबर गर्नुहोस्’ प्रजिअ अधिकारीले भने ‘ पत्रकार र संचारगृहको सुरक्षामा हामी गम्भीर छौं ।’

पत्रकार महासंघ बाराका उपाध्यक्ष दासको सङ्गै पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बाराका पूर्वअध्यक्ष कमलकुमार उपाध्याय,पूर्वउपाध्यक्ष राकेश पाण्डे, पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य गोकुल घोरसाइने, भोजराज भट्टराई, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, प्रेस चौतारी नेपालका मधेस प्रदेश महासचिव दिवाकर भण्डारी, पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रियंका दास, सहसचिव दुष्यन्त चौधरी,  प्रेस चौतारी नेपाल बाराका अध्यक्ष थानेश्वर सापकोटा, उपाध्यक्ष जिउतप्रसाद यादव, सहसचिव धिरेन्द्र तिवारी, प्रेस मञ्च नेपाल बाराका अध्यक्ष निखिल पासवान, पत्रकार अनिल पाण्डे, नवीन चौधरी, अनिलप्रित चौधरी, नारायण पौडेल, इन्दिरा चौधरी, रञ्जना खतिवडा, शर्मालाल बैठालगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology