Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

तस्करी नियन्त्रण गर्न प्रजिअ सहितको सुरक्षा निकायको बाराको सिमा नाकामा अनुगमन

तस्करी नियन्त्रण गर्न प्रजिअ सहितको सुरक्षा निकायको बाराको सिमा नाकामा अनुगमन

कलैया । बाराको सिमानाकाबाट तस्करी हुने व्यापक जनगुनासोको आधारमा शुक्रबार देखि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा तिनै सुरक्षा निकायको टोलि सहित सिमानाकाको अनुगमन शुरु गरिएको छ।

उक्त अनुगमनलाई अभियानको रुपमा नै सँचालन हुने बताउदै प्रजिअ अधिकारीले शुक्रबार बाराको सिम्रौनगढ स्थित कचोर्वाबाट गरीएको जानकारी समेत प्रजिअ अधिकारीले दिएका छन्।

प्रजिअ अधिकारीले सामान्य जनताका लागि किनमेल तथा आवागमनमा कुनै अवरोध नहुने भए पनि तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

यसअघि बिहीबार तस्करी भइरहेको सूचनाका आधारमा मटिअर्वा नाकामा अनुगमन गर्ने क्रममा अवैध रूपमा सामान तस्करी भइरहेको खुलेको थियो। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक(एक जना जवान ड्युटीमा खटिएका थिए। तर, तस्करी नियन्त्रण नगरेको भन्दै प्रजिअ अधिकारीले दुवै प्रहरी जवानलाई तुरुन्तै निलम्बन गर्ने आदेश नै दिएका थिए।

प्रजिअ बसन्त अधिकारीले जिल्लाभर तस्करी नियन्त्रण, शान्ति सुरक्षा र सीमा नाकामा गैरकानुनी गतिविधि रोकथामलाई प्राथमिकता दिने बताएका छन्। साथै, कानून कार्यान्वयनमा कुनै सम्झौता नगरिने चेतावनीसमेत दिएका छन्।

उनले अनुगमनका क्रममा अवैध गतिविधिहरूमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्ने र सीमा नाकाहरूको सुरक्षामा थप कडाइ गरिने बताएका छन्। बारा जिल्लामा तस्करी नियन्त्रण र शान्ति सुरक्षाको सुनिश्चितता गर्न अनुगमन अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology