Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

सिम्रौनगढको बिकास,डढेलो चामल र ईतिहासको सँरक्षण स्थानिय सरकारले गर्नेपर्ने : मुख्यमंत्री सिंह 

सिम्रौनगढको बिकास,डढेलो चामल र ईतिहासको सँरक्षण स्थानिय सरकारले गर्नेपर्ने : मुख्यमंत्री सिंह 

सिकिन्द्र साह । सिम्रौनगढको बिकास , डढेलो चामल र ईतिहासको सँरक्षण स्थानिय सरकारले गर्नेपर्ने मधेश प्रदेशको मुख्यमंत्री सतिश सिंहले बताएका छन्।

सिम्रौनगढ नगरपालिका स्थित रहेको कँकाली मन्दिर नजिक बिना फाउन्डेसनले आयोजना गरेको सिम्रौनगढकाे इतिहास सम्बन्धि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमंत्री सिंहले यस्तो बताएका छन्। साथै मुख्यमंत्री सिंहले अगामी आर्थिक बर्षमा प्राकृतिक सौन्दर्य करण अन्तर्गत जनकपुर र सप्तरीको छिन्नमस्ता मन्दिर, सिम्रौनगढको तलेजु भवानीको भवन निर्माण गर्ने मदेश प्रदेशको गुरु योजनामा राखेको बताएका छन्।

त्यसै गरी मधेश प्रदेशमा सुशासन ल्याउन निरन्तर प्रयास भईरहेको बताउदै सिम्रौनगढको बिकासका लागि डिजिटल मास्टर योजना तयार गरी प्रदेश सरकारमा पठाउन नगरप्रमुख किशोरी प्रसाद कलवारसँग आग्रह गरेका छन्।

शुक्रबारबाट सँचालन भएको उक्त कार्यक्रम तिन दिन अर्थात् आईतबारसम्म ईसरा पोखरी नजिक सँचालन हुने आयोजक सँस्थाको अध्यक्ष ममता शर्माले जानकारी दिएकी छिन्।

अध्यक्ष शर्माको अनुसार सिम्रौनगढको इतिहास र संस्कृतिक र तिरहुत राज्य सम्बन्धि चर्चा हुने बताएकी छिन। । यहाँको इतिहास किन जाेगउन सकेन ? रानिवास मन्दिरको वरिपरीको बिकाश गतिविधि सम्बन्धि तीन दिन सम्म सम सामयिक बिषयमा चार्चा हुने समेत शर्माले जानकारी दिएकी छिन्।

उक्त कार्यक्रममा पुर्ब खेलकुद मन्त्री बिराज भट श्रेष्ठ सहित बारा जिल्लाबाट विभिन्न मिडियामा आबद्ध सन्चारकर्मी सहित आम नागरिकको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology