Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

रौतहट शिवनगरमा रहेको आनन्द हस्पिटलका सञ्चालक पक्राउ

रौतहट शिवनगरमा रहेको  आनन्द हस्पिटलका सञ्चालक पक्राउ

रूपेश यादव, रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्ने रौतहटका एक निजी अस्पतालका सञ्चालक पक्राउ परेका छन्।

रौतहट जिल्लाको गरुडा नगरपालिका (५ शिवनगरमा सञ्चालित आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश जयसवाल पक्राउ परेको छ।

इलाका प्रहरी कार्यालय शिवनगरका सई बब्लु कान्त झाको नेतृत्वमा आज बिहान ११ बजे गएको प्रहरी टोलीले उमेश प्रसादलाई पक्राउ गरेका छन्। पक्राउ परेका उमेश साह अहिले जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा रहेका छन्।

मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई पटक पटक अटेरी गरी हस्पिटल सञ्चालन गरेकाले उमेश प्रसादलाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताएका छन्।

केहीदिन अघि मात्र मुख्यमन्त्री सिंहले उक्त हस्पिटलमा अनुगमन गरेका थिए। अनुगमनको क्रममा मापदण्ड पूरा नभएको भन्दै मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल बन्द गर्न निर्देशन दिएका थिए।

मापदण्ड पुरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भनी मुख्यमन्त्रीले आनन्द हस्पिटलका सञ्चालक उमेशलाई सचेत गराएका थिए।

तर मुख्यमन्त्रीले दिएको निर्देशनलाई अटेरी गरी बिना मापदण्ड पुरा गरी हस्पिटल सञ्चालन गरेको पाइएकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मुख्यमन्त्री सिंहको निर्देशनलाई रौतहटमा ठाडो उल्लंघन भइरहँदा पनि नियमनकारी निकाय मौन बसेको भनी पत्रपत्रिका देखि सामाजिक सञ्जालमा मुख्यमन्त्री र रौतहट प्रहरीको व्यापक आलोचना हुँदै आएको थियो ।

त्यसपछि मुख्यमन्त्री सतीश कुमार सिंह कडा एक्सन लिएपछि आज बल्ल उनको निर्देशनलाई अटेरी गर्ने आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसाद प्रहरी हिरासतमा पुगेका छन्।

मुख्यमन्त्री सतीश कुमार सिंहको ठाडो आदेश र रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेको कडा निर्देशनमा आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसाद पक्राउ परेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology