Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

नगरपालिकाद्वारा कोल्हबी ट्राफिकलाई एक सेट कम्प्युटर सहयोग

नगरपालिकाद्वारा कोल्हबी ट्राफिकलाई एक सेट कम्प्युटर सहयोग

कोल्हबी । बारा जिल्लाको कोलहबी नगरपालिकामा रहेका अस्थाई ट्राफिक कार्यालयलाई एक सेट कम्प्युटर प्रदान गरिएको छ । कार्य सम्पादनमा सहज होस भन्ने उदेश्यले कम्प्युटर सेट सहयोग गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरिक्षक राजिव कुमार झाको रोहबरमा अस्थाई ट्राफिक कार्यालय कोल्हबीका प्रमुख प्रहरी हवल्दार योगेन्द्र कुमार राम, प्रहरी सहायक हवल्दार हरी किहोर बैठा र प्रहरी जवान महेश साहको सहभागितामा सो कम्प्युटर सेट प्रदान गरिएको हो ।

व्यापक रुपमा भइरहेको सवारी साधनको चोरी तथा दुर्घना न्युनिकरण लगायतका काम गर्न सजिलोका लागि कम्प्युटर सेट प्रदान गरिएको कोल्हबी नगरपालिकाका नगर प्रमुख राम चौधरीले बताउनु भयो ।

हेल्मेट ट्राफिक संग बच्नको लागि होइन, आफ्नो ज्यान जोगाउनको लागि लगाउनु पर्छ त्यसैले मोटरसाइकल चलाउँदा अनिवार्य रुपमा हेल्मेट लगाऔं । सवारी साधनको ब्लुबूक तथा चालक अनुमतीपत्र लगायतका कागजात आफु संग नियमित राख्ने गरौंं । जस्ता नारा सो पालिकाको रहेको छ ।उक्त कम्प्युटर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख चौधरी संगै प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल, वडा नम्बर ३ का वडाध्यक्ष किसुनदयाल चौधरी, पालिकाको कार्याल कम्प्युटर शाखामा कार्यरत कर्मचारी शिव पौडेल, राजस्व शाखाका देवकान्त चौधरी, सवारी चालक संजय चौधरी, सिकेन्द्र चौधरी र दिपेन्द्र चौधरी लगायतको उपस्थिती रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology