Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

कोल्हबी नगरपालिकाले गरे दुई दिने स्वास्थ्य प्रणाली सुदृढीकरण कार्यशाला कार्यक्रम

कोल्हबी नगरपालिकाले गरे दुई दिने स्वास्थ्य प्रणाली सुदृढीकरण कार्यशाला कार्यक्रम

बुधन चौधरी, कोल्हबी । बाराको कोल्हबीमा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पालिका स्तरीय योजना निर्माण कार्यशालाको दुई दिने गोष्टि शनिबार सम्पन्न  भएको छ ।

कोल्हबी नगरपालिकाको मेयर राम प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको पोलिटब्युरो सदस्य माननीय अच्युत मैनालीले पानसमा बति बालेर उदघाटन गर्नुभएको थियोे ।

कोल्हबी नगरपालिकाको आयोजना तथा तिलगंगा, दिघान्त र शिवम फर्मासिटिकलको सहकार्यमा उक्त कार्यक्रम रोजउड होटेल कोल्हबीको सभाहलमा सम्पन्न भएको हो।

अन्तिम दिनको कार्यक्रममा कोल्हबी नगरपालिकाकी उप- प्रमुख लक्ष्मी कुमारी चौधरी, कोल्हबी न. पा. प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, लगायत अतिथिहरु कोल्हबी न.पा. १ का अध्यक्ष राजहरण चौधरी, २ का अध्यक्ष गोपाल प्रसाद अधिकारी र ३ का अध्यक्ष किशुन दयाल चौधरी,५ का नन्दकिशोर चौधरी र ६ का दिनेश चौधरी लगायत कोल्हबी न.पा., निजगढ, बारागढी,सिम्रोनगढ र पचरौता स्वस्थ्य शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा पांच वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरू आ.व. २०८०/०८१ को आ- आफ्नो पालिकाको स्वास्थ्य सम्बन्धि गतिविधि प्रस्तुत गर्नुभएको थियोे । गतिविधि अन्तर्गत प्रत्येक पालिकाको अधिकांस समस्यहरु एकनासको थियोे भने केही पालिकामा कम्प्युटर तथा ल्यापटपको कमि केहिमा स्वास्थ्यकर्मी, केहिमा भवन अव्यवस्थित त केही पालिकामा औसधि तर हरेक पालिकाको स्वास्थ्य शाखामा बजेटको कमि भएको टिपोटमा उल्लेख रहेको थियोे ।

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि समेत रहनुभएका माननीय मैनालीले कार्यशालाको उदेश्यहरुको बारेमा प्रष्ट पार्नुभयो ।

उहाले भन्नुभयो, हामिले पार्टी हेरेर काम गर्ने होइन, हामी मानव हो मानवताको हिसाबले काम गर्नुपर्छ । हामी सबै मिलेर हाम्रो क्षेत्रलाई एक्सन प्लान बनाएर स्वास्थ्यमा अगाडी ल्याने जानकारी गराउनुभयो।

गोष्ठीमा बालरोग विशेषज्ञ एम.बि.बि.एस. डा. हरि बासकोटाको बिशेष भुमिका रहेको थियोे ।

कोल्हबी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज चौधरीले संचाल गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कोल्हबी नगरपालिकाकी उप-प्रमुख लक्ष्मी कुमारी चौधरीले राख्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology