Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

सिरहाको एक गाउँपालिका अध्यक्षसहित दुई जना प्रहरी नियन्त्रणमा

एसईई परिक्षामा मोबाइल प्रवेश गराउने र चिट पुर्याउने २ जना रौतहट प्रहरीको नियन्त्रणमा

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्व वडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले दिनुभएको जानकारीअनुसार उनीहरूसँग सोधपुछ भइरहेको छ ।

पीडितबाट जाहेरी आएपछि उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायव महानिरीक्षक आचार्यले बताउनुभयो ।

चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही –५ का दलित दीपक मलिक (डोम) को घर गत फागुन १० गते भत्काइएको थियो । घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ गएका थिए । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि उनीमाथि जातीय विभेद गरेको भन्दै तीव्र विरोध भएको थियो ।

यसै घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेको थियो ।

प्रतिनिधि सभाको बैठकमा समेत सांसदले पटक पटक यस घट्नाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

सन्तपुरको दलित टोलमा कुटपिट, ६ घाइते — प्रहरीमाथि पक्षपातको आरोप

रौतहटमा दलितलाई आक्रमण : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, १ जना पक्राउ

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology