Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

कोल्हबी न.पा. को दोस्रो चरणको सार्वजनिक सुनुवाइ भोलि अमाव महादेव मन्दिरमा हुने

कोल्हबी न.पा. को दोस्रो चरणको सार्वजनिक सुनुवाइ भोलि अमाव महादेव मन्दिरमा हुने

कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम भोलि आइतबारको दिन अमाव स्थित श्री अम्बेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा हुने भएको छ ।

सो नगरपालिकाको वडा नम्बर ९, १० र ११ का जनताको गुनासो तथा बिकासका बारेमा छलफल एवम् अन्तरक्रियाका लागि भोलि बिहान ११:३० बजे सार्वजनिक सुनुवाइको आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रम कोल्हवी नगरपालिकाको प्रायोजनमा आयोजक रेडियो कोल्हवी १०४.१ मेगाहर्ज रहेको नगर प्रमुख राम प्रसाद चौधरीले जानकारी  दिनु भयो ।

यस अघि उक्त नगरपालिकाको वडा नम्बर ३,५,६ र ८ का जनताहरुबाट गुनासो र सुझावका लागि पहिलो चरणको सार्वजनिक सुनुवाइ प्रसौनामा अवस्थित श्री जनता माध्यमिक बिद्यालयमा आयोजना गरिएको रेडियो कोल्हबीका संचालक ज्ञानु चौधरीले बताए ।

तेश्रो चरणको सार्वजनिक सुनुवाइ  कोल्हवी वडा न.४ र ७ को रहने छ भने  चौथो चरणमा कोल्हवी नगरपालिका वडा न.१ र २  मा आयोजना गरिने रेडियो कोल्हवीको प्रबन्धक अनिल प्रित चौधरीले जनाए ।

कार्यक्रमको सहयोगी संस्था रेडियो पातालगङगा १०६.१ मेगाहर्ज कोल्हवी, कोल्हवी न्युज डटकम, ज्ञानु फाउन्डेसन र परिवर्तनको लागि युवा समाज कोल्हवी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology