Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

भारतीय कुखुरा र अण्डाको तस्करी रोक्न सरोकारवाला संग अन्तरक्रिया

भारतीय कुखुरा र अण्डाको तस्करी रोक्न सरोकारवाला संग अन्तरक्रिया

बारा । प्रतिबन्धित भारतीय कुखुरा र अण्डाको तस्करी बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले त्यसलाई रोक्नका लागि आज शुक्रबार सरोकारवालाहरु संग अन्तरक्रिया गरेको छ ।

खुल्ला सिमानाका कारण नेपाली बजारहरुमा प्रतिबन्धित भारतीय कुखुरा र अण्डाको तस्करी बढेको गुनासो किसानहरुबाट आएपछि त्यसलाई रोक्नका लागि प्रमुख जिल्ला अधिकारीले सरोकारवालाहरु संग आज अन्तरक्रिया गर्नुभएको हो । जिल्लाका सुरक्षा निकायहरुको प्रमुखहरुको उपस्थितीमा जिल्ला प्रशासन कार्यालय बारामा आज आयोजना भएको अन्तरक्रियामा सिमाबाट अवैध रुपमा आयात हुने कुखुरा र अण्डा रोक्न छलफल भएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले राजपत्रमा प्रकाशित गरिएका प्रतिबन्धित भारतीय कुखुरा र अण्डा सिमानाकामा कडाईका साथ रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

त्यस्तै नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रिय अध्यक्ष विनोद पोख्रेलले भारतीय कुखुरा र अण्डाले नेपाली बजारमा नराम्रो प्रभाव पारेको बताउनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परीयोजना कार्यालयका प्रमुख डाक्टर हरेराम यादवले प्रतिबन्धित कुखुरा र अण्डा रोक्न सबै पक्ष एकभएर लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा सिमानामा खट्ने सशस्त्र सिमा सुरक्षा गुल्म पिपरपातिका सशस्त्र प्रहरी नायब उपरिक्षक प्रदिप थापाले कुखुरा र अण्डा रोक्नका लागि आफुहरु कडाईका साथ लागेको बताउनु भएको थियो ।

यता बारा कुखुरा व्यवसायी संघका अध्यक्ष सुरेश कुमार गुप्ताले भने सुरक्षाकर्मिहरुको मिलोमत्तोमा त्यस्ता अवैद्य काम हुने गरेको आरोप लगाएका छन् ।

शुक्रबार भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी सहित वीरगंज भन्सार कार्यालय पर्साका प्रमुख दिपक लामिछाने, सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, आन्तरीक राजश्व कार्यालय पथलैयाका प्रमुख कर अधिकृत दिनेश पाण्डे, नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य नारायण अधिकारी, नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोख्रेल, कोषाध्यक्ष प्रकाश चापागाई, नेपाल भेटेरिनरी एशोसिएसनका निवर्तमान अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठ, वीरगंज उद्योग वाणिज्य संघको कोषाध्यक्ष शिवजी प्रसाद साह, पशु चिकित्सक अरुण कुमार सिन्हा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परीयोजना कार्यालयका प्रमुख डाक्टर हरेराम यादव, पशु क्वारेन्टाईन कार्यालय वीरगंजका बरिष्ठ पशु चिकित्सक डाक्टर राकेश मोहन सिंह, बारा कुखुरा व्यवसायी संघका अध्यक्ष सुरेश कुमार गुप्ता, कृषि अनुसन्धान निर्देशनालय परवानिपुरका निर्देशक डाक्टर विशेश्वर प्रसाद यादव, पशु क्वारेन्टाईन चेकपोष्ट मटिअर्वाका पशु स्वास्थ्य प्राविधिक रामाधार प्रसाद साह लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology