Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

पत्रकारिता क्षेत्रमा दुई दशकको यात्रा: उमेश दुबे

पत्रकारिता क्षेत्रमा दुई दशकको यात्रा: उमेश दुबे

उमेश दुबे : पत्रकारिता मेरो सुरु देखिकै सपना । समाचार पढ्ने र पढेर गाउघरका जनताहरुमा सुनाउने मेरो सुरु देखि कै बानि रहि रहयो । म दश कक्षाको परिक्षा बि.सं. २०५६ सालमा उतिर्ण गरे । सुरु सुरुमा कम्पयुटर सम्बन्धी ज्ञान लिएर अगाडी बढ्ने सोच बनाउदै अगाडी बढे ।

कम्पयुटर बेशिक कोर्स तिन तिन पटक गरे । केहि अझ अनुभव हुन सक्ने भन्दै भिन्दा भिन्दै ठाउहरुबाट बेसिक कोर्स तिन पटक ज्ञानको अनुभव प्राप्त गर्न सफल भए । बाल्यकालदेखि नै क्याकोसिन कराते खेलिरहेको कारण बाधा अडचनलाई बेवास्ता गर्दै आफ्नो लक्ष्य तिर लागे ।

आफुले बोकेको सपना र लक्ष्य लिएर अगाडी बढ्दै वीरगंज स्थित ठाकुरराम क्याम्पसबाट ब्याचलर उतिर्ण गर्न सफल भए । बि.सं. २०६१ सालमा आर्थिक स्थितलाई मध्य नजर गर्दै वीरगंजबाट प्रकाशित जन गुनासो साप्ताहिक र देश की अवाज हिन्दी दैनिक पत्रिकामा कम्पयुटर अपरेटर सरह काम गर्न थाले । २०६१÷६२ को जन आन्दोलनको समयमा संचारगृहमा काम गर्ने पत्रकारहरुको कमि भएको कारण समाचार संकलन गर्न आफुलाई नै खटाइयो ।

समाचार संकलनको क्रममा समान्य घाइते समेत हुन पुगे । बिस्तारै पत्रकारिता समेत सिख्ने मौका पाएको कारण केहि अनुभव संकलन गर्ने उदेश्यले पत्रकारिता क्षेत्रमा प्रवेश गरे । पत्रकारिता क्षेत्रमा बसेर केहि अनुभव हुने आशा र विश्वासका साथ दैनिक २० घण्टा समय दिन थाले । तर कुन बेला पत्रकारिता क्षेत्रलाई आफ्नो जिवनको सिप बनाई हाले थाहै पाइएन । आफुले गरिरहेको पत्रकारिताको क्रममा सत्रुधन नेपाल, श्याम बन्जारा, ओमप्रकाश खनाल, महम्द सदाब, बिजय महतो, बिजय कुश्वाहा, दिपेन्द्र चौहान, काशिनाथ यादव, शेखर छतकुली, पवन तिवारी, अनुप तिवारी लगायत अग्रजहरु संग केहि सिप सिख्दै सिख्दै अगाडी बढे ।

समय बितिदै गयो, तनाव बढ्दै गयो । जसरी जसरी समय बित्न थाल्यो ठिक त्यस्तै वीरगंजबाट प्रकाशित हुने पत्रिकाहरुको संख्या बढ्दै गयो । प्रिन्ट मेडियादेखि इलेक्ट्रोनिक मिडियासम्म काम गर्न थाले । इलेक्ट्रोनिक मिडियामा सबै भन्दा पहिलो मैले वीरगंजबाट प्रशारण हुने तराई टेलिभिजनबाट सुरुवात गरे ।

त्यस पश्चात मैले जिवनमा सबै भन्दा बढी इलेक्ट्रोनिक मिडियामै कार्यरत रहि काम गर्दै आए । इलेक्ट्रोनिक मिडियामा तराई टेलिभिजनबाट सुरुवात गरेपनि एक बर्ष पछि काठमाण्डौबाट प्रशारण हुने एभि न्यूज सहकर्मी बनेर काम गर्न थाले । कामको सुरुवात गरेको केहि हप्तामै घरायसी समस्याका कारण करिब ६ महिनाको लामो बसाई भारतको बनारसमा बस्नु पर्ने अवस्था श्रृजना भएको थियो ।

६ महिनाको लामो बसाई पश्चात नेपाल फर्केर सगरमाथा टेलिभिजनबाट बारा प्रतिनिधिको रुपमा चार बर्ष काम गरे । सगरमाथा टेलिभिजन पश्चात हिमालय टेलिभिजनमा चार बर्ष, त्यसपछि टिभि टुडे टेलिभिजनमा चार बर्ष र हाल बिगत दुई बर्षदेखि ग्लोबल टेलिभिजनमा कार्यरत रहेको छु । आफ्नो निरन्तरको काममा समाचारको बिषयलाइ लिएर कतिपय प्रहरी संगठन भित्रका कर्मचारी, पत्रकार साथि भाईहरु बिच चर्काचर्कीको अवस्था समेत श्रृजना भयो ।

आफ्नै भाइचारा समझेर काम गर्दा गर्दै २० बर्ष कहिले बितेको थाहै पाइएन । दुई दशक निरन्तर पत्रकारिता पेशाको अनुभव संगै स्थानीय तह लगायत तिन तहमै बढ्दै गएको भ्रष्टाचारको बिषयमा निरन्तर कलम चलाउन थाले । स्थानीय जनताहरुको मर्म, पिडा देखेर आफ्नो आखामा आसु बोकेरै पत्रकारिता पेशा गर्नु पर्ने बाध्यता झै बन्यो । स्थानीय स्तरमा समाचार संकलन गर्न घर घर पुग्दा स्थानीय तहमा भ्रष्टाचार बढेकै हो भन्ने अभाष हुन थाल्यो । आफुले जन्मेको हुर्केको ठाउहरुमा पुग्दा स्थानीयहरुको पिडा देखेर सहनै नसक्ने अवस्था आइ पुगेपनि बाध्यतावस पत्रकारिता पेशा हालसम्म गरिनै रहेको पाठकवर्गहरुलाई अवगत गराउन चाहन्छु ।

समाजको नाममा भइरहेको भ्रष्टाचार अन्तय गर्ने उदेश्य बोक्दै समाजमा बढदै गएको पिडामा सहयोग पुरयाउने उदेश्यले रात दिन लागि परे । जसका कारण दिन प्रति दिन पत्रकारिता क्षेत्रबाट आफ्नो नजर टाढिदै गयो भने समाजमा भइरहेको गतिविधि बारे नजर राख्दै समाज सेवामा पूर्ण रुपले लागि परे । जसका कारण मैले जन्मेको हुर्केको गाउठाउका युवाहरु आफ्नो पक्षमा उभिने वाचा सहित स्थानीय तहको निर्वाचनमा होमिन सुझाव दिदै आएका छन ।

स्थानीय जनताको एकाधिकार मतले राजा सम्झिने स्थानीय राजाहरुको बिषयमा खोत्लदै जादा व्यापक रुपमा भ्रष्टाचार भएको अभाष हुन थालियो । जसको मुख्य कारण, स्थानीय तहलाई पनि व्यापारीकरणकै पारामा चलाएकै प्रमाण समेत फेला पारे । स्थानीय तहमा बढ्दै गएको भ्रष्टाचारको बिषयमा पटक पटक सम्बन्धीत निकायलाई घचघचाउदै गए तरपनि सम्बन्धीत निकाय केहि आर्थिक प्रभावमा पर्न थालेको केहि दृष्यहरु देखा पर्यो ।

बिभिन्न समयमा देखिएका बेथितिहरुलाई ध्यानमा राख्दै, युवा र अग्रजहरुको सल्लाह सुझाव सहित मिसन मेयर २०८४ मा भाग लिने निधो गरे । पत्रकारिता क्षेत्रमा काम गरिरहदा जनता सेवामा होमिएको म उमेश दुबे अगामी २०८४ को स्थानीय तहको निर्वाचनमा फेटा गाउपालिकाको मेयर पदमा भाग लिने जनता संग वाचा गर्दै अगाडी बढ्दै गएको पाठकवर्गहरुलाई अवगत गराउन चाहन्छु । भ्रष्टाचार र अनियमितताको यस लडाईमा मेरो गाउ, समाज, पत्रकार, बुद्धिजिवी तथा अग्रजहरु मेरो साथ र समर्थन गर्ने विश्वास सहित मिसन मेयरको तयारीमा जुटेको अवगत गराउन चाहन्छु ।

तसर्थः तपाईहरुको साथ र समर्थनलाई जिवन भरी नविर्सिने वाचा सहित अबका दिनहरुमा आफ्नो जिवन, जनता सेवामा समर्पित गर्ने भन्दै सहि सल्लाह सुझावको अपेक्षा गरेको छु । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology