Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

रौतहटमा एसईई पास गराइदिन्छु भन्दै विद्यार्थीसङ्ग रकम असुली गरेको खुलासा

रौतहटमा एसईई पास गराइदिन्छु भन्दै विद्यार्थीसङ्ग रकम असुली गरेको खुलासा
रौतहट । जिल्लाको कटहरियामा एसइइ पास गराइदिन्छु भन्दै ट्युसन पढाउने केही शिक्षकले विधार्थीसंग रकम असुली गरेको पाइएको छ ।
ट्युसनको नाममा विधार्थीहरुसंग एक वर्ष देखी सेटिंग मिलाउदै आइरहेको तथा अहिले एस.ई.ई.को बेलामा १ हजारको दरले रुपैंया असुली गरेको एक जना विधार्थीहरुले नाम नबताउने सर्तमा हामीलाई जानकारी दिएका छन् । ती बिधार्थीले शिक्षकको नाम पनि सार्वजनिक गर्न चाहेका छैनन् ।
ट्युसन पढाउने शिक्षकले सम्बन्धित परिक्षा केन्द्रको कार्यालय सहयोगीलाइ रुपैंया दिएर सेटिंग गरेको पाइएको हो । कार्यालय सहयोगीले ट्युसन पढाउने शिक्षकले बताइएको विधार्थीको अनुहार हेरी सिधै गेट प्रवेश गराइरहेको समेत प्रत्यक्षदर्शीले बताए ।
सेटिंगमा संलगन नरहेको विधार्थीहरुको चिट तथा परिक्षाको नियम भंग गर्ने उदेश्यले मोबाइल फोन तथा त्यस्ता उपकरणहरु नजाओस भनेर चेकिंगको क्रममा ती विधार्थीहरुलाई खोदयाइ खोदयाइ चेक गर्ने तथा सेटिंगमा संलग्न रहेको विधार्थीहरुलाई नाम बराबर मात्र चेक गर्ने गरेको पाइएको हो ।
चिट चोरी गराउनेमा ट्युसन पढाउने शिक्षक र कार्यालय सहयोगी प्रमुख भुमिका रहेको तथा त्यसमा केही सम्बन्धित केन्द्रको शिक्षकहरु पनि संलगन रहेको पाइएको हो । ट्युसनमा पढने सम्पुर्ण विधार्थीसंग १ हजार रुपैयाँको दरले हरेक वर्ष असुली गर्दै आइरहेको समेत ट्युसन माफियाहरुको राज बाहिरिएको हो ।
आफुलाई शिक्षक बताउने ती शिक्षकहरु विधार्थीको जिवनसंग खुलेआम खेलवाड गरिरहेको कुरा सम्बन्धित निकायलाई यस समाचारको माध्यमबाट जाहेर गरिएको हो ।
मधेशको शिक्षा यिनीहरु जस्ता शिक्षकले गर्दा बिग्रीएको हो भन्दा पनि गलत हुदैन् ।जब सम्म यस्ता शिक्षकहरुको गोप्य सेटिंग बाहिर नियन्त्रण्मा आउँदैन तब सम्म रौतहटको शिक्षामा सुधार नआउने निश्चित रहेको अभिभावक बताउँछन् ।
निष्पक्ष तरिकाले एस.इ.इ. परिक्षा जब सम्म मधेशमा हुदैन तब् सम्म तराई मधेशको शिक्षामा सुधार आउँदैन, त्यस्ता शिक्षकहरुलाई पहिचान गरी कार्यवाहिको दायरामा ल्याइ सेटिंगहरु बन्द होस भने माग गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology