Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

दलित आन्दोलनको समीक्षा र भाबी एजेन्डा बारे बारामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दलित आन्दोलनको समीक्षा र भाबी एजेन्डा बारे बारामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

उपेन्द्र पासवान,कलैया । बाराको कलैया स्थित उधोग बाणिज्य संघको सभा हलमा ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ( २१ मार्च ) को सन्दर्भमा नेपालको दलित आन्दोलनको समीक्षा र भाबी एजेन्डा बारे बारामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

दलित संघर्स समिती बाराको आयोजनामा तथा दलित उत्थान समाज नेपाल बारा,महिला अधिकार मन्च बारा,NNDSWO,CCM,बारा,चमार कल्याण समाज बारा,इको कल्ब बारा, पासवान कल्याण समाज बारा, दलित कल्याण समाज बारा डोम समाज कल्याण बाराको समन्वयमा सम्पन्नभएको हो।

सन्दर्भ-सिरहाको औरही गाउँपालिकामा आगामी १७ चैत देखि आयोजना गर्न लागिएको श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम) को घर भत्काएर हटाइएको छ । महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महा त्यागी बजरंगी बाबाले भनेपछि पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर मलिकको घर भत्काउन लगाएका थिए।

मलिकको घर मात्र भत्काइएन आपित अछुतले छोएको माटो भनेर दीपक मलिकको घरले चर्चेको स्थानको दुई फिट माटो खनेर समेत फालिएको छ र जल छर्केर शुद्ध बनाईएको छ जब कि उक्त मरिक डोमको घर ५ वर्ष जनता अवासबाट प्रदेश सरकारले नै बनाई दिएको थियो।

अहिले सो परिवारको उठिबास भएको पुर्ब मन्त्री कलावती पासवानले बताए । उनले भने,यस्ता जातिय विभेद तथा छुवाछुतको घटनाले दलित समुदायलाई यस समाजमा मानव सरह बाच्न दिएको छैन। हुनतः यो घटना पहिलो होईन् श्रृखलाबद्ध दलित समुदाय माथि दमन शोषण, हत्या, हिंसा, बलत्कार तथा यौनजन्य घटना दिन प्रतिदिन बढदै गईरहेको जिकिर गरे ।

राज्य मौन हुनु र उल्टै प्रशय दिनु र सामाजिक न्यायको लागि दलित समुदायलाई आनदोलन गर्नु पर्ने बाध्यता सृजना भई रहेको छ। नेपाल जातिय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको २ दशक हुन लाग्दा पनि यसको कार्यन्वन्य हुन नसकको प्रति हाम्राे खेद तथा धोर भत्सर्ना गर्दछु। पुर्व मन्त्री पासवानले भने ।

सिराहाको घटनालाई सत्य तथ्य छानविन गरी दोसीमाथि कडा भन्दा कडा कर्यवाहीको मांग गर्दछौं साथै विस्थापित परिवारको स्थाई र व्यवस्थित बसोवासको व्यवस्था गर्न नेपाल सरकार संग माग समेत गरेका थिए ।

उक्त कार्यक्रममा दलित संघर्स समिती बारा, दलित उत्थान समाज नेपाल बारा,महिला अधिकार मन्च बारा,NNDSWO,CCM,बारा,चमार कल्याण समाज बारा,इको कल्ब बारा, पासवान कल्याण समाज बारा, दलित कल्याण समाज बारा डोम समाज कल्याण बाराको समन्वयमा समपन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology