Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

जनताको माझमा लोक प्रिय बन्दै पूर्व मन्त्री वीरेन्द्र सिंह 

जनताको माझमा लोक प्रिय बन्दै पूर्व मन्त्री वीरेन्द्र सिंह 

रौतहट । नेपाली कांग्रेसका मधेश प्रदेश उप सभापति पूर्व मन्त्री मा वीरेन्द्र सिंहको स्वकीय सचिव निकेश त्रिपाठीले यसो भन्छ।

पार्टी संखटमा रहेको बेला होस निर्वाचनको बेलामा होस पार्टी र उमेदवार  प्रती गद्दारी गरेर काग्रेश लाई हराउने खेलमा लागेको मान्छे होइनन् आदरणीय नेता सुरेन्द्र प्रसाद सिंह र बिरेन्द्र प्रसाद सिंह !

बरु, संखटको बेला आफ्नो गरिब जन्ता र कार्यकर्ता अनि काग्रेश लाई साथ दिने व्यक्तिको नाम हो सुरेन्द्र प्रसाद सिंह र बिरेन्द्र प्रसाद सिंह

निर्वाचित भएर पनि घरमै थन्किएको सांसद होइनन्  मा.बिरेन्द्र प्रसाद सिंह ,

नेपाली काग्रेश मधेस प्रदेशका उप सभापति तथा पुर्व मन्त्री मा.बिरेन्द्र प्रसाद सिंह लाई आम सर्लाहीका र मधेस प्रदेशकै (सबै क्षेत्र)बासी बीच लोकप्रिय छन । उनलाई जनताले जिल्लाको वडा-वडाहरुको कार्यक्रममा बोलाउने गर्दछन, उनलाई विवाह – जन्ती, मरण – हरण, जन्मदिन, हनुमान आराधना- अष्ट्यामहरु, शिलान्यास – उद्घाटनहरु, गोल्ड कपहरु लगायत लगभग जिल्लाका सबै महत्वपूर्ण कार्यक्रमहरुमा जनताले बोलाउने गर्दछन।

सुरेन्द्र प्रसाद सिंह र बिरेन्द्र प्रसाद सिंह सर्लाही बासी मात्रै होइनन्, मधेसको छोरा हुन! मधेसकै शान हुन!! मधेशीको पहिचान, हक र अधिकार प्राप्तिको लागी वहाँको योगदान अवर्णनीय छ।

आम मधेसबासिहरुको  स्वाभिमान हुन, हिम्मत हुन, बल हुन मा.बिरेन्द्र प्रसाद सिंह ।

पुँजीवादीका प्रतीक र सामन्तवादका अवशेष होइनन् मा.बिरेन्द्र प्रसाद सिंह ,

समाजमा रहेको व्यथिती, अन्याय र अत्याचारको विरुद्धमा,  शोषित, उत्पीडित र सीमानकृत समुदायहरूको पहिचान, हक र अधिकार प्राप्तिको लागी आफ्नो ज्यान र परिवारको परवाह नगरिकन गणतन्त्र स्थापनाको लागी लड्दा लड्दै जनता द्वारा स्थापित नाम हो मा.बिरेन्द्र प्रसाद सिंह ।

तसर्थ मा.बिरेन्द्र प्रसाद सिंह ले पीडित आज सुनिल,भोलि अनिल वा राम, हरि, श्याम आदि जो होस्, पीडितहरुका बारेमा बोल्न कहिले पनि पछि परेका छैनन् र परदैनन् पनि।

आज क्षणिक रूपमा सामन्तीहरूले खुसी मनाउँदै होलान् तर अन्ततोगत्वा जीत हमेशा सत्य हुनेछ भन्ने कुराको हेक्का होस्।

अंततः ‘जिल्ला सभापति बन्न हतार हुनेहरु लाई  विभिन्न ढाेकोस्ला थाप्दै केन्द्रिय कार्यलय सानेपा पुगेर रमिता गरेको देख्दा अचम्म लाग्छ ! नेपाली काग्रेश सर्लाहीको जिल्ला सभापति आदरणीय नेता सुरेन्द्र प्रसाद सिंह ज्यु लाई  तपाईले टिका लगायर सभापति  बनायको होइन ! आम नेपाली काग्रेश सर्लाहीका चार तारे झन्डा र रुख चिन्न माथि  बिश्वास गर्ने सर्लाहीका सर्वाधिक काग्रेशिहरुले निर्वाचन मार्फत निर्वाचित सभापति बनायको कुरा नबिसौ १०० निर्वाचित कार्यसमिति मध्य तपाईं १ मात्र निर्वाचित पदाधिकारी हुनु भएको हो बाकि ९९ जिल्ला सभापति कै पक्षका पदाधिकारी निर्वाचित हुनु भएको कुरा नबिर्सौ कुनै ब्यक्तिले कराउदैमा सभापति ज्युले राजिनामा दिनु पर्छ भन्ने केहि छैन यदि आदरणीय नेता सुरेन्द्र प्रसाद सिंह ज्यु दोषि ठहर हुनु भएछ भने पाटिकाे बिधान र विधि अनुरुप अगाडी बढनु हुनेछ ढुक्क हुनुस तपाईहरुलाई सभापति बन्न हतार भयो भन्दैमा सभापति ज्युले राजिनामा दिनु पर्छ भन्ने केही छैन हामी सर्लाही बासीलाई राम्ररी थाह छ, तसर्थ धेरै चुरी फुरी नदेखाउँदा बेस होला।

वहाको स्वकीय सचिव समेत रहेका  “नेपाली काग्रेश मधेस प्रदेश सुचना बिभागका सचीव – निकेश त्रिपाठीले भन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

सन्तपुरको दलित टोलमा कुटपिट, ६ घाइते — प्रहरीमाथि पक्षपातको आरोप

रौतहटमा दलितलाई आक्रमण : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, १ जना पक्राउ

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology