Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

यातायात कार्यालय पर्साका प्रमुख कर्णको एनि हाउ पैसा कमाउ धन्दाले सेवाग्राहि मारमा

भारतिय माेबाइल प्रयोग गरि, लाईसेन्स बितरण, हुसेनलाई बनाए मुख्य आर्थिक नाइके

यातायात कार्यालय पर्साका प्रमुख कर्णको एनि हाउ पैसा कमाउ धन्दाले सेवाग्राहि मारमा

कलैया । यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख धर्मेन्द्रलाल कर्ण कार्यालय प्रमुख बनेर आएदेखी भ्रष्टाचारले चरम सिमा नाघेको छ। प्रमुख कर्णले दर्जनौको संख्यामा ‘दलाल’ खटाएर ट्राफिक प्रहरिको प्रत्यक्ष संलग्नतामा अवैध व्यक्तिहरुलाई चालक अनुमतिपत्र लाईसेन्स विक्री गरिरहेको पाइएको छ।

कर्णले आफ्नो बिश्ववासपात्र तथा दलालहरु मार्फत रकम बुझि लिखीत र ट्रायल परीक्षामा फेल भएकाहरुलाई नयाँ लाईसेन्सहरु दिदै आएका छन भने सो लाईसेन्स वितरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रत्यक्ष संलगतना रहेको छ।

उनले रकम उठाउन र सेट्टिङ्ग गर्नकोलागी भरतिय नम्बर प्रयोग गरि ह्वाट्सएप मार्फत क्लाईण्टहरुसंग डिल गर्ने गरेको सहस्य समेत बाहिरिएको छ। पहिला दलाल र उनले नियुक्त गरेका करारका कर्मचारीले क्लाईन्ट ल्याउने र पछि सोही भारतिय नम्बरबाट लेनदेनको कुरा गर्ने गरेको बुझिएको छ।

यस्ता क्लाईन्टहरुमा विशेषगरि काठमाडौं, चितवन, मकवानपुर, रुपन्देही, नवलपरासी र अन्य पहाडी जिल्लाका व्यक्ती बढी मात्रामा रहेका छन। पैसा दिएपछी सजिलै लाईसेन्स पाउने भएपछी ती व्यक्तिहरु बिरगंज आउने गरेका छन।

कार्यालय प्रमुख कर्णको मुख्य आर्थिक पार्टनर भने कार्यालयका अर्का महाभ्रष्ट कर्मचारी नवाज हुसेन रहेका छन। यातायात कार्यालय कलैयाको प्रमुख छंदा चरम भ्रष्टाचार गरेपछी पर्सा सरुवा भइ ‘ट्रायल प्रमुख’ बनेका हुसेनले नै सवारी लाईसेन्स बिक्री बापत उठेको रकमको बाडफाड गर्ने गरेको श्रोतले जनाएको छ।

मोटरसाइकल लाईसेन्सको लागि १० देखि १५ हजार, चार चक्का सवारीहरुको २० हजार देखी २५ हजारसम्म र हेबी गाडी बस र ट्रकहरुको लाईसेन्सको लागि ५० हजार ७५ हजार रुपैया लिने गरिएको र संकलित रकमको आवण्डा हुसेनले नै गर्नेगरेको श्रोतको दावी छ। हुसेनले संकलित रकमबाट मन्त्री, प्रशासन, पत्रकार र अन्य व्यक्तिहरुलाई हिस्सा पुर्याउने गरेका छन।

प्रमुख कर्णका अर्का सहयोगी हुन सोही कार्यालयका ट्रायक्टर फांट प्रमुख बद्री दाहाल र रामसुन्दर महतो। दाहाल र महतोद्व्यले कर्णले चिन्हित गरेका व्यक्तिहरुको लिखित र ट्रायल परिक्षामा गडबड गर्ने गरेको पाइएको छ। उनिहरुले अवैध रुपले लिखित र ट्रायल परिक्षाको ईडिटिङ्ग गर्ने गरेको श्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology