Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

रौतहटमा असुलीको साम्राज्य नै खडा गरेका १९ महिनादेखि कार्यरत प्र.नि. गुप्ता मुद्दा फाँट मै यथावत

रौतहटमा असुलीको साम्राज्य नै खडा गरेका १९ महिनादेखि कार्यरत प्र.नि. गुप्ता मुद्दा फाँट मै यथावत

कलैया । जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटमा बिगत १९ महिना देखि कार्यरत रहेका प्रहरी निरिक्षक उमाशंकर गुप्ताको असुली साम्राज्य सँचालन भईरहेको बिषयमा बिभिन्न सँचार माध्यमले समाचार नै प्रकाशन गर्ने गरेको पाइन्छ।

प्रहरी निरिक्षक गुप्ता मिति २०८० साउन ३० गते जिल्ला प्रहरी कार्यालय, रौतहटको मानवस्रोत व्यवस्थापन शाखामा सरुवा भएर आएका उनी प्रहरीका लागि आकर्षक मानिने मुद्दा शाखाको जिम्मेवारीमा छन् । तर, मुद्दा शाखासहित महिला सेल, मिटरब्याज शाखा, उजुरी तथा छानविन शाखा पनि उनकै नियन्त्रणमा रहेको श्रोतको भनाइ छ ।

जागिर अवधिमा अधिकांश समय मधेसकै आकर्षक प्रहरी कार्यालयमा बिताएका उनलाई रौतहट आएपछि तत्कालीन प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले मुद्दा शाखाको जिम्मेवारी दिएका थिए ।

बिगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय रौतहटको
मुद्दा फाँटको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी निरिक्षक गुप्ता पिडित र पिडकबाट समेत रकम असुल्ने कार्यलाई तिब्रता दिने बारे समाचार प्रकाशन समेत भईसकेको छ। साथै जिल्लामा हुने हुण्डी , तस्करी , अवैध धन्दा गर्ने विचौलिया, तस्कर, व्यापारीलगायतसँग राम्रो सम्बन्ध राखि असुलीको साम्राज्य नै खडा गरेका छन्।

उक्त असुलीबाट प्रहरी सँगठनको उच्च अधिकारीहरु समेत भाग जाने गरेकोले मिति २०८१ भदौ १७ गरे प्रहरी निरिक्षकहरुको सरुवामा प्रहरी निरिक्षक गुप्ताको नाम समाबेश हुन नसकेको प्रहरी कर्मचारीले नै बताएका छन्।

यस बिषयमा तत्कालिन प्रहरी सँगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँग हाम्रो सम्वाददाताले कुरा गर्दा फाल्गुन १८ गते नै प्रहरी निरिक्षक गुप्तालाई कार्वाही गर्ने बताएका थिए। तर प्रहरी महानिरीक्षक कुँवर आफै चैत्र ४ गते ३० बर्षे सेवा अवधि पुरा गरी अवकाश भएका छन्। उनको स्थानमा हाल प्रहरी महानिरीक्षकको रुपमा दिपक थापा नियुक्त भई कार्यरत रहेका छन्।

सामान्यत प्रहरी निरिक्षकहरुको एक बर्षमा सरुवा हुने गरेको छ। प्रहरी निरिक्षक उमाशंकर गुप्ताको जिल्ला प्रहरी कार्यालय रौतहटमा सरुवा भएपछि २०८१ भदौ १७ नै प्रहरी निरिक्षकहरु सरुवा भईसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology