Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

रामपुरको शहीद बहुमुखी क्याम्पसमा गोली चल्यो, भाग्ने क्रममा १२ जना विद्यार्थी घाइते

रामपुरको शहीद बहुमुखी क्याम्पसमा गोली चल्यो, भाग्ने क्रममा १२ जना विद्यार्थी घाइते

पाल्पा । पाल्पाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको मतगणनाका क्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको छ ।

मतगणनाको क्रममा प्रहरीले विद्यार्थीको भिडलाई तितिर वितर बनाउन गोली नै चलाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । गोली प्रहार भएपछि भाग्ने क्रममा विभिन्न विद्यार्थी संगठनका १२ जना भन्दा बढी घाइते भएका छन् । घाइतेको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले गोलीसँगै विद्यार्थीहरुलाई लाठी चार्च समेत गरेको  थियो । मतगणनाको क्रममा सदर र बदर मत बारे विवाद सिर्जना भएपछि मतगणनाको लागि प्रतिनिधिले मतदान स्थल छोडेपछि विवाद सिर्जना भएको थियो ।  विवाद आएपछि शहीद बहुमुखी क्याम्पसमा जारी मतगणना हाललाई स्थिगित गरिएको  छ ।

यस्तै, शान्ति क्षेत्र घोषित शैक्षिक संस्थाको हाता भित्र प्रहरीले गोली चलाएको भन्दै नेपाल विद्यार्थी संघ शहीद बहुमुखि क्याम्पस इकाईले जनाएको छ । सामान्य विवादलाई समाधन नगरि गोली र लाठी चार्ज नै गर्नु विवादलाई उग्ररुप बनाएको भन्दै गोली चलाउन आदेश दिने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक राम बहादुर नेपालीलाई कारबाहीको माग गरेको छ ।

घटनामा संलग्नलाई प्रहरी निरिक्षक माथि छानविन समिति गठन गरि घटनाको सत्य तथ्य छानविन गरि कारबाहीको माग गरिएको नेपाल विद्यार्थी संघ शहीद बहुमुखि क्याम्पस इकाई सभापति आकास भट्टराईले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology