Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

सलमानको सिकिन्दरको रन टाइम २ घन्टा २० मिनेट

सलमानको सिकिन्दरको रन टाइम २ घन्टा २० मिनेट

मुम्बई, ६ चैत । अब केही दिन मात्र पर्खनुहोस्, त्यसपछि जताततै सलमान खानको  ‘सिकन्दर’को नाम सुनिने छ ।

सलमान खानले आफ्नो फिल्म इदको अवसरमा यो फिल्म रिलिज गर्न लागेका हुन् । आधिकारिक घोषणा हुन बाँकी छ तर फिल्म मार्च ३० मा रिलिज हुने बताइएको छ । अब यो फिल्मको रन टाइमसँग जोडिएको खबर पनि बाहिर आएको छ ।

पिंकभिलासँग कुरा गर्दै फिल्मका निर्देशक एआर मुरुगादासले यो फिल्मको सम्पादन सकिएको र हाल यो फिल्मको रन टाइम २ घण्टा २० मिनेट रहेको बताए । पहिलो हाफ १ घण्टा १५ मिनेटको र दोस्रो हाफ १ घण्टा ५ मिनेटको हुनेछ। तर, सेन्सर बोर्डको नजिक गए पछि रन टाइममा परिवर्तन पनि देखिन सक्छ ।

निर्माण पक्षले केही दिनमा यो चलचित्रलाई प्रमाणीकरणका लागि सेन्सर बोर्डमा पठाउने भएको छ, त्यसपछि चलचित्रले सर्टिफिकेट पाउने छ र बोर्डले चलचित्रमा कुनै परिवर्तन गरेको छ वा छैन भन्ने पनि थाहा हुनेछ । मुरुगादासले पनि ट्रेलर मार्फत पहिलो दिन र पहिलो शोका दर्शकलाई खुसी हुने दावीसमेत गरेका छन ।

उनले ‘सिकन्दर’ फिल्म मात्र नभएर सामूहिक फिल्म भएको बताए । यस फिल्ममा धेरै इमोशन छ र यस फिल्ममार्फत सबै प्रकारका दर्शकलाई लक्षित गर्न खोजिएको छ । यो चलचित्रको ट्रेलरको पर्खाइमा दर्शकहरु फिल्म अघि नै छन् । यसको ट्रेलर २२ वा २३ मार्चमा रिलिज हुने अनुमान गरिएको छ ।

यो फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । यस फिल्ममा सलमान र रश्मिकासँगै काजल अग्रवाल, सत्यराज र अन्जिनी धवनको पनि अभिनय देख्न सकिनेछ । फिल्मलाई लिएर निकै चर्चा चलिरहेको छ । यसले बक्स अफिसमा कत्तिको राम्रो प्रदर्शन गर्छ ? त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

“एउटै मुटु” को पर्दा पछाडिको कथा — सागर गौतमको पहिलो अभिनय यात्रा

“एउटै मुटु” को पर्दा पछाडिको कथा — सागर गौतमको पहिलो अभिनय यात्रा

रौतहटका राजकुमार साहको ल्याब देखि हास्य कलाकार सम्मको अनुभव

रौतहटका राजकुमार साहको ल्याब देखि हास्य कलाकार सम्मको अनुभव

भताको लोभले ग्रामीण भेगमा फेसबुकिया पत्रकारको ताण्डव, ठूलो क्यामरा तर लेख्दैनन् समाचार

भताको लोभले ग्रामीण भेगमा फेसबुकिया पत्रकारको ताण्डव, ठूलो क्यामरा तर लेख्दैनन् समाचार

आमिरको गजनीको सिक्वेल बन्ने, १८ बर्ष पछि फिल्म प्रोजेक्ट अन्तिम चरणमा

आमिरको गजनीको सिक्वेल बन्ने, १८ बर्ष पछि फिल्म प्रोजेक्ट अन्तिम चरणमा

दिपिकालाई पछि पार्दै प्रियंका बनिन ‘हाइ पेड हिरोइन

दिपिकालाई पछि पार्दै प्रियंका बनिन ‘हाइ पेड हिरोइन

Natraj Technology advertisement

ताजा समाचार

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology