Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

ट्राफिक प्रहरीले चेकजाँचको नाममा आर्थिक संकलनलाई जोड दिदै

ट्राफिक प्रहरीले चेकजाँचको नाममा आर्थिक संकलनलाई जोड दिदै

कलैया । बिरगंज पथलैया सडकखण्डलाई औधोगीक कोरिडोरको रुपमा मान्यता प्राप्त रहेको छ।

औधोगीक कोरिडोरमा अधिक्तम उधोगहरु सिमरा अन्तर्गत नै स्थापना रहेको छ। सिमरा स्थित उधोगहरुमा कच्चा पदार्थ लगायत तयारी मालबस्तु दुवानी वा निकासीमा ट्राफिक प्रहरीले चेकजाँचको नाममा आर्थिक कलेक्सन गर्ने गरेको श्रोतको दाबी रहेको छ।

श्रोतको अनुसार ट्राफिक प्रहरी सिमराको ईन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरले अनावश्यक रुपमा आर्थिक कलेक्सन गर्ने चेकजाँच गर्ने गरेका छन् ‌। ठाकुर नेतृत्वको चेकजाँचमा प्रायः गरी ठाकुर नै नेतृत्व गर्ने गरेको पाईन्छ।

प्रहरी सहायक निरीक्षक ठाकुर बिगतमा जितपुर, कलैया लगायत सिभिलमा बारा जिल्लाको बिभिन्न ठाउँमा बसेको कारण बारा जिल्लाको बिषयमा धेरै कुरा जानकारी रहेको छ। उक्त जानकारीको अधारमा ठाकुर चेकजाँच गर्ने बहानामा सर्बसाधारण देखि मालवाहक सवारीसाधनबाट आर्थिक कलेक्सन गर्दै आएका छन्।

ठाकुरले पथलैया सडकखण्डबाट मालवाहक गाडीहरू लगायत सवारी गाडीहरुबाट समेत बिभिन्न बहानामा मासिक नजराना लिने गरेका छन्। ठाकुरले ट्राफिक प्रहरी कार्यालय सिमरामा आउन जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढलाई समेत नजराना बुझाउनु पर्ने भएकाले आर्थिक कलेक्सन गर्नु पर्ने श्रोतको दाबी रहेको छ।

यस बिषयमा ट्राफिक प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरसँग कुरा गर्दा आफुले माथिल्लो निकायको निर्देशन तथा आफ्नो राजश्व संकलन गर्ने टार्गेट पुरा गर्न चेकजाँच गर्ने दाबी गरेका छन्। साथै आफु कुनै पनि ब्यक्तिसँग बाटोमा लेनदेन नगर्ने दाबी गर्दै कार्यालयमा बोलाई मात्र कुरा गर्ने स्विकार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology