Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

मेहनतकै कारण सफल कलाकार बनेकी हुँ – रचना सिवाकोटी 

मेहनतकै कारण सफल कलाकार बनेकी हुँ - रचना सिवाकोटी 

मेहनतकै कारण सफल कलाकार बनेकी हुँ – रचना सिवाकोटी 

मेहनत, लगनशीलता र धैयतासाथ निरन्तर कार्य गर्दै जाँदा नाम, दाम र इज्जत कमाउन सकिन्छ भन्ने उदाहरण बनेकी छिन रचना सिवाकोटी ।  झापा  जिल्लामा  जन्मिएका कलाकार  सिवाकोटीकी बशाई काठमाडौंमा छिन ।

कलाकारिता क्षेत्रमा लागेर केही गरौं भन्ने बच्चैदेखिको आफ्नो सोख रहेको र सोही अनुसार आफूले कर्म गरेकै कारण आफू अहिले आएर सफल कलाकारको रुपमा चिन्न पाउँदा आफूलाई गर्व लाग्छ सिवाकोटी बताउँछिन । झण्डै १० वर्ष यसै क्षेत्रमा लागेका कारण काम गर्ने शिलशिलामा धेरै नै अनुभव बटुल्नुका साथै नेपालका नाम चलेका सुपर स्टार राजेश हमाल, निखिल उप्रेती, केकी अधिकारी, लगायतका चलेका प्रायः सबै कलाकारहरुसँग आफूले पनि काम  गर्ने मौका पाएको र त्यस्तै भारतीय कलकार हिन्दीका सुपर स्टार गोविन्द, भोजपुरीका दिनेशलाल यादव, निरहुवा, खेसारीलाल यादव, पवन सिंह, रितेश पाण्डे, चिन्टु पाण्डे, टुन टुन यादव, लगायतका सुपर स्टार संग स्टेज गरिसकेकी छिन।

सोही अनुसार आर्थिक उन्नतिसमेत गर्न सफल बनेको कलाकार रचना सिवाकोटी बताऊ छिन। कलाकारिता क्षेत्रमा लागेकी सिवाकोटीले  दर्जन नेपाली , भोजपुरी  म्यूजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन् ।

पछिल्लो समय आफूलाई स्टेज सो चलचित्र र म्यूजिक भिडियोमा कामहरु  धेरै नैं अफर नै आइरहेको  कारण आफूलाई अहिले भ्याई नभ्याई रहेको सिवाकोटीले बताएकी छिन् । सुरुमा आफू कलाकारिता क्षेत्रमा आउँदा   अभिनय गर्नुपर्दा निकै कठिनाई महसुस भए पनि पछि आफ्नो मेहनत र लगनशीलताका कारण खासै समस्या नभएको आफ्नो अनुभव सुनाउँ छिन सिवाकोटी ।  वास्तवमा तालिम लिएर कलाकारिता क्षेत्रमा प्रवेश गर्दा केही सजिलो हुन्छ भने तालिम नै नलिई कलाकारिता क्षेत्रमा प्रवेश गर्दा निकै कठिन हुने रहेछ । त्यसैले कलाकारिता क्षेत्रमा प्रवेश गर्दा कलाकारलाई चाहिने सबै प्रकारका तालिम प्रशिक्षण लिएर मात्र प्रवेश गर्दा अभिनय गर्न सहज हुने नयाँ पीढिका कलाकारहरुलाई सिवाकोटीले आग्रह गर्छिन् । आफ्नो जुन क्षेत्रमा चाहना छ त्यस क्षेत्रमा निरन्तररुपमा लाग्ने हो भने एक न एक दिन अवश्य पनि सफलता हात लाग्छ भन्ने उदाहरणको रुपमा रचना शिवाकोटीलाई लिन सकिन्छ । उनी बताउँ छिन  निश्वार्थ भावले आफ्नो कर्म गर्ने हो भने जुनसुकै क्षेत्रमा लागे पनि त्यो मान्छेले एक न एक दिन सफलता मिल्ने उनी बताउँछिन । सिवाकोटीले पनि कुनै तालिम, प्रशिक्षण नै नलिई सिधै कलाकारिता क्षेत्रमा लागेर अभिनय यात्रा सुरु गर्दा सुरुमा केही कठिनाई भए पनि पछि आएर सहज भएको र अहिले आएर एउटा सफल कलाकार बन्न सफल बनेको उनी जानकारहरुले बताऊ छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology