Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

लाखौ कमिशन लिएर कर्मचारी भर्ना, जागिर खान जग्गा र भैंसी  पनि बेचे उम्मेदवार

लाखौ कमिशन लिएर कर्मचारी भर्ना, जागिर खान जग्गा र भैंसी  पनि बेचे उम्मेदवार

बााराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले लाखौ कमिशन उठाएर पालिकामा कर्मचारी भर्ना गरेको खबर प्राप्त भएको छ।

स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फबाट सुवर्ण गाँउपालिकाको अध्यक्ष पदमा निर्वाचित यादवले पुरानो अध्यक्षको पालामा नियुक्त गरिएको ७१ जना कर्मचारीहरु मध्ये ६१ जना कर्मचारीहरुलाई हटाई नयां कर्मचारी नियुक्त गर्दा लाखौं कमिशन कुम्ल्याएको निवेदन अख्तियार दुरुपयोग अनुसंधान आयोगमा परेपछि अनुसंन्धान थल्दा उनको करतुत बाहिर आएको हो।

उक्त पालिकाको शिक्षा, स्वास्थ्य, कृषि तथा बारुणयन्त्रतर्फका कर्मचारीहरुसंग आफ्ना आसेपासे खटाई २ लाखदेखी ५ लाख रुपयासम्म माग गरेको र नदिए पदबाट बर्खास्त गरिदिने धम्की अध्यक्ष यादवले दिएको निवेदनकर्ताले आरोप लगाएका छन।

अध्यक्ष यादवको धम्किपछी बढ्दो बेरोजगारीमा आफ्नो जागिर जोगाउन ती कर्मचारीहरुले जग्गा बेचेर, कर्जा लिएर र आफ्नो घरपालुवा जनावर बेचेर भएपनी यादवको व्यक्तिगत, कलैया स्थित गढिमाई सेयरी लगायतका खातामा रकम जम्मा गरेको तथ्य पनि खुलेको छ।

केहिदिन अगाडि मात्रै पालिका प्रमुख यादवले लाखौ रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलिले छापा मारेको थियो। छापामारीको क्रममा प्रमुख यादवलाई करिब ३ घण्टा नियन्त्रणमा लिएको थियो भने उनले प्रयोग गर्ने २ थान मोबाईल र त्यसमा प्रयोग हुने ४ थान सिमकार्ड अहिले पनि अख्तियारको नियन्त्रणमा रहेको छ।

बढ्दो भ्रष्टाचारका समाचारहरु बाहिर आएपछी अख्तियारको टोलिले फागुन ५ गते कवहीगोठ स्थित पालिकाको कार्यालयमा छापा हानेको थियो। अध्यक्ष यादवको कलैया-४ स्थित गढिमाई दूध डेरिको खातामा अप्रत्याशित रुपमा लाखौं रकम विभिन्न व्यक्तिबाट ट्रान्सफर भएको सुचनाको आधारमा त्यसको छानबिन गर्न छापामारी गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले गाउंपालिकाका ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएर छोडेको छ। नगर प्रहरी हवल्दार रोज महम्मद, जवान बिरभुषण प्रसाद यादव तथा गाउंपालिका अध्यक्ष यादवको नातामा भन्जा पर्ने वन हेरालु पदमा कार्यरत सुरेश प्रसाद यादवलाई नियन्त्रणमा लिएर जनही ५०-५० हजार रुपैया धरौटिमा छोडिएको छ। नियन्त्रणमा लिइएका तिनैजनाको खातामा पनि अप्रत्याशित रुपमा लाखौं रकम ट्रान्सफर भएर आएकोले त्यसबारे छानबिन गर्न उनिहरुलाई नियन्त्रणमा लिइएको जनाईएको छ। अहिले उनिहरुलाई बोलाएको बखत उपस्थित हुने शर्तमा छोडिएको छ।

पालिका प्रमुख यादवको यो भ्रष्टाचार काण्डमा त्यहांका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार यादवको ठूलो सहयोग रहेको छ। उनकै सहयोगमा अध्यक्ष यादवले लाखौ रकम कुम्ल्याउने र एकआपसमा बाड्ने गरेको अख्तियारको प्रारम्भिक अनुसंधानमा देखिएको छ।

पालिका प्रमुख र अधिकृत यादवद्वयको ‘सेट्टिङ्ग’कै कारण संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत यादवको पद खोसेपछि मन्त्रालयमा लेनदेनका अधारमा पुन: निमित प्रशासकिय अधिकृतमा नै थमौती भई कामकाजमा फर्काइएको छ। छानबिन निउजबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology