Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

निजगढ नगरपालिकाले महिला दिवसमा महिलाहरुबीच कविता प्रतियोगिता गर्दै

निजगढ नगरपालिकाले महिला दिवसमा महिलाहरुबीच कविता प्रतियोगिता गर्दै

प्रलाद तिमल्सिना । निजगढ नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यहि फागुन २४ गते महिलाहरुबीच कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नगरपालिका कार्यालयले ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने शीर्षकमा कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । यस वर्षको नारी दिवस ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ देशव्यापी रुपमा मनाउन लागिएको छ । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले एउटा सूचनामार्फत हिजो प्रतियोगिता बारे जानकारी गराउनुभएको हो ।

नगरपालिकाको सभा हलमा बिहान १० बजेबाट शुरु हुने सो प्रतियोगितामा सहभागी हुन इच्छुक महिला तथा बालिकाहरुले आफैले रचना गरेको १५० शब्दभन्दा नबढाइ फागुन २२ गते दिउँसो ५ः०० बजेभित्र नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा रचना दर्ता गराउन पनि सूचनामा आग्रह गरिएको छ । कविता महिला समावेशीकरण, सशक्तीकरण र समानतासँग सम्बन्धित विषयमा केन्द्रित हुनुपर्ने पनि सूचनामा उल्लेख छ । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमसः ७ हजार ५ सय र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले जानकारी दिनुभयो ।

कार्यक्रमको सफल आयोजना गर्न सम्पूर्ण तयारी पूरा भएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बतौलाले बताउनुभयो । इच्छुक सहभागीहरुले थप जानकारीका लागि ९८४५२९४०७६ वा ९८४५१६६१२८ मा सम्पर्क गर्न पनि भनिएको छ । महिला अधिकार, समानता र सशक्तिकरण प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने यस प्रतियोगिताले महिलाहरूलाई आफ्नो सृजनात्मक क्षमताको प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology