Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति

वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रमा उद्यमशिलता विकास गर्नुपर्ने बताएका छन् । ‘वन, वन्यजन्तु र जलाधार स् पेशागत ऐक्यबद्धता समृद्धिको आधार’ नाराका साथ नेपाल वन प्राविधिक सङ्घ ९एनएफए० को स्थापनाको ५० औँ वार्षिक उत्सवको सन्दर्भमा आयोजित स्वर्ण महोत्सव समारोहमा उपराष्ट्रपति यादवले वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न वन उद्यमको विकासमा जोड दिएका हुन् ।

उपराष्ट्रपति यादवले नेपालको वन संरक्षण र दिगो उपयोगमा वन प्रविधिको भूमिका रहेको उल्लेख गर्दै थप वन क्षेत्रको विकासका लागि अझै अगाडि बढ्नुपर्ने बताए । ‘जलवायु परिवर्तनको प्रभाव, वनजन्य स्रोतकोे दिगो उपयोग, पारिस्थितिकिय प्रणालीको संरक्षणमा सङ्घको भूमिका छ ।

‘पछिल्ला वर्षमा वन केन्द्रित दिगो विकासका प्रयास भएका छन्,’ उनले भने( ‘वन क्षेत्रको संरक्षण सम्वर्द्धन, र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी छ । नीतिगत सुधार, नविन प्रविधिको प्रयोग गर्दै नेपालको हरियो वन नेपालको धन बनाउन सकेमा मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ ।’

वन तथा वातावरण संरक्षणसम्बन्धि जनताको चेतना बढाइ वातावरणमा पर्न सक्ने क्षतिको असर न्यूनिकरण गर्न जैविक विविधताको संरक्षण गर्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ थियो । ‘पछिल्लो समय तराई मधेशमा पानीको मुहान सुक्दै गइरहेका छन् । यसले गर्दा तराई मधेश मरुभूमि अवस्थामा पुग्न सक्छ । समस्या समाधानका लागि सङ्घले आवश्यक योजना बनाउन सरकारलाई सुझाव दिन जरुरी छ,’ उनले भने ।

वन तथा वातावरण क्षेत्रको अध्ययन र अनुसन्धान गर्ने वन प्राविधिकको पशागत सुरक्षा गर्दै एनएफएले सरोकारवालाबीच जैविक विविधता संरक्षण, जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा उठाउन सरकारलाई सहयोग गर्नुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिए ।

‘वन व्यवस्थापनको लक्ष्य हासिल गर्नुपर्छ । यसका लागि सहकार्य र समन्वय आवश्यक छ,’ उनले भने । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रको विकास र संक्षरण तथा सम्वर्द्धन गर्दै वनबाट रोजगारी बढाउन वन प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘वन क्षेत्रको विकास बढिरहँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । पछिल्लो सयम जलवायु परिवर्तनको असरसमेत बढिरहेको छ । यी समस्या न्यूनिकरणका लागि सहकार्य जरुरी छ’, उनले भने, ‘नेपाल वन प्राविधिक परिषद् बनाउने प्रक्रिया छिट्टै अगाडि बढ्ने छ ।’

एनएफएका अध्यक्ष राकेश कर्णले वन क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्दै, दिगो उपयोग तथा वन प्राविधिकको पेशागत सुरक्षा कायम राख्न एनएफएको भूमिका रहने बताए । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घको तर्फबाट एसियाका उपाध्यक्ष माधव खड्काले एनएफएको स्वर्ण महत्सवको अवसरमा शुभकामना दिए ।

सो अवसरमा संस्थापक सदस्य तथा संस्थाको हकहितमा काम गर्ने कपिल चित्रकार, मनमोहन ध्वज जोशी, राजन रेग्मीलगायतलाई सम्मान गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology