Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

एप्पलले ६ महिनामै किन बन्द गर्यो ६ आइफोन ?

एप्पलले ६ महिनामै किन बन्द गर्यो ६ आइफोन ?

एजेन्सी । काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले पछिल्लो ६ महिनामा विभिन्न मोडेलका ६ फोन सधैंका लागि बन्द गरेको छ ।

कम्पनीले गत वर्ष सेप्टेम्बरमा आइफोन १६ सिरिज लन्च गरेको थियो । उक्त सिरिजको सार्वजनिकीकरणसँगै एप्पलले ‘आइफोन–१३’, ‘आइफोन–१५ प्रो’ तथा ‘आइफोन–१५ प्रो म्याक्स’को उत्पादन बन्द गरेको थियो । तर आइफोन–१४ सिरिज तथा आइफोन–१५ सिरिज चाहिँ त्यसबेला बिक्रीमा उपलब्ध थिए ।

हालै एप्पलले आफ्नो सस्तो मूल्यको मोडेलको रुपमा रहेको आइफोन १६ ई लन्च गर्यो । यो मोडेलले आइफोन एसई मोडेललाई प्रतिस्थापन गरेको छ र यससँगै कम्पनीले आइफोन एसई–थ्रीलाई पनि बन्द गरेको छ । साथै एप्पलले ‘आइफोन–१४’ र ‘आइफोन–१४ प्लस’लाई पनि बन्द गर्ने निर्णय गरेको छ ।

अघिल्लो वर्षको सेप्टेम्बरदेखि यो वर्षको फेब्रुअरीसम्ममा कम्पनीले आधा दर्जन फोन बन्द गरेको छ । एप्पलले नियमित रुपमा यसरी पुराना मोडेलका फोनहरुको उत्पादन तथा बिक्री बन्द गर्दछ । नयाँ फोन बजारमा ल्याएसँगै पुराना फोन बन्द गर्नु उसको व्यवसायिक तथा प्राविधिक रणनीतिको हिस्सा नै हो । योसँगै एप्पलले उक्त मोडेलका नयाँ फोन उत्पादन गर्दैन तर बजारमा गइसकेका फोन चाहिँ बिक्री हुन्छन् र त्यसमा एप्पलले सफ्टवेयर अपडेट पनि उपलब्ध गराउँछ

एप्पलले ६ महिनामै ६ थरी आइफोन बन्द गरेको यो पहिलोपटक हो । यसको एउटा महत्वपूर्ण कारण आइफोन एसईको मूल्य रहेको बताइएको छ । सुपथ मूल्यको यो फोनको बिक्रीलाई पुरानो मोडेलका अन्य आइफोनले असर नपरोस् भन्ने एप्पल चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

पुर्वाधार बिकास कार्यालय बाराद्वारा आवास बजेटमा ठूलो चलखेल

पुर्वाधार बिकास कार्यालय बाराद्वारा आवास बजेटमा ठूलो चलखेल

ताजा समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology