कोल्हबी । आम जनता पार्टीका आजपाका अध्यक्ष पूर्व मन्त्री प्रभु साह फाल्गुन २२ गते बारामा आउने कार्यक्रम तय भएको छ।
बाराको बरागढी गाउँपालिकाको पिपरामा भ्रष्टाचार बिरुद्ध भेलालाई सम्बोधन गर्न आउने आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले बताए ।
बारागढी गाउँपालिकाको बुधगाई–मुरकीपलिया निवासी उमेश कुशवाहाको अगुवाईमा स्थानीय जनता संग भेटघाट गर्ने भएका छन् । कुशवाहा आम जनता पार्टीको स्थापाना काल देखि नै सरकार बिरुद्ध आन्दोलन र संघर्षका कार्यक्रम गर्दै आइरहेको छ।