Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

प्रहरीले लगभग आधि करोडको भन्सार छली सामानसहित एउटा ट्रक रा.अ.का. पथलैयामा बुझाए

प्रहरीले लगभग आधि करोडको भन्सार छली सामानसहित एउटा ट्रक रा.अ.का. पथलैयामा बुझाए

कलैया ।  जिल्ला प्रहरी कार्यालय बाराले लगभग आधि करोडको भन्सार छली सामानसहित एउटा ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका – २ सूर्य नेपाल नजिकैबाट ४८ लाख ६ हजार ९५२ रुपैयाँ बराबरको भन्सार छली सामानसहित एउटा ट्रक नियन्त्रणमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो ।

इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक प्रदीप पाण्डेको कमान्डमा खटिएको टोलीले वीरगञ्जबाट फागुन १५ गते राती काठमाडौँतर्फ जाँदै गरेको ना।६ ख।४३५१ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा ट्रकमा लोड भएको एरियल टाइड र उईस्वर एरियल सामानको भन्सार प्रज्ञापन पत्र नभएको र भन्सार छलीको आशङ्का लागेपछि ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology