Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

प्रदेश अनुकूलतामा अनुसन्धान गर्दै नास्ट

प्रदेश अनुकूलतामा अनुसन्धान गर्दै नास्ट

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नास्ट० ले उत्पादन र समृद्धिसँग जोडेर प्रदेश अनुकूलतामा खोज अनुसन्धान गर्न थालेको छ । सातै प्रदेशमा कार्यालय स्थापना गरी सम्भावना भएको क्षेत्रको पहिचान गरेर विषयविज्ञद्वारा अनुसन्धान थालिएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा दिलिप सुब्बाले देश सङ्घीयतामा गएपछि स्थानीय विशेषतामा आधारित भई खोज अनुसन्धानको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । उहाँले प्रदेश अनुकूलतामा खोज अनुसन्धान गर्न कोशीको धरान, मधेशको बर्दीबास, बागमतीको भरतपुर, गण्डकीको पोखरा, लुम्बिनीको देउखुरी उपत्यका, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको महेन्द्रनगरमा विषयविज्ञसहित चार पाँच जना कर्मचारी राखेर कार्यालय स्थापना गरेको जानकारी दिनुभयो ।

सातै प्रदेशको खोज अनुसन्धान र नवप्रवर्तनमा नास्टले कुल दुई करोड रुपियाँ बजेट विनियोजन गरेको छ । उपकुलपति सुब्बाले भन्नुभयो, “कोशी प्रदेशमा अन्नबाली र फलफूलको खोज अनुसन्धान तथा मधेशमा चुरे ‘लाइफ लाइन’ भएकाले त्यसको व्यवस्थापन गरेर समृद्धिसँग जोड्ने हो ।

बागमती स्वच्छ वातावरणसहित सहरी विकास, गण्डकी पर्वतीय हरियालीसँगै पर्यटन प्रवर्धन, लुम्बिनी परम्परागत प्रविधि र सिप संरक्षण, कर्णाली सूचना प्रविधिसँग जोडेर समृद्धि, सुदूरपश्चिम जडीबुटीको संरक्षणसँगै खोज अनुसन्धान गर्ने लक्ष्य बनाइएको छ ।” उपकुलपति सुब्बाले लामो समयको प्रयासपछि प्रदेश अनुकूलतामा उत्पादनलाई केन्द्र बनाएर अनुसन्धानले गति लिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “नास्टको जनशक्ति थोरै छ । आर्थिक वर्ष २०८०/८१ मा कार्यालय स्थापना गरेपछि प्रदेशमा खोज अनुसन्धान गर्ने आधार बनायो । चालु आर्थिक वर्षदेखि अनुसन्धानले गति लिएको छ ।”

सुब्बाले राज्यले विज्ञान र प्रविधिलाई प्राथमिकता दिएर लगानी नगरेसम्म विकास र समृद्धि हासिल गर्न नसकिने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “अनुसन्धान गर्न लामो समय लाग्छ । यसको तत्काल नतिजा आउँदैन, त्यसका लागि केही समय पर्खिनु पर्छ । यसले दीर्घकालीन अर्थ राख्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

पुर्वाधार बिकास कार्यालय बाराद्वारा आवास बजेटमा ठूलो चलखेल

पुर्वाधार बिकास कार्यालय बाराद्वारा आवास बजेटमा ठूलो चलखेल

ताजा समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology