Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

फागुन २९ गते काठमाडौंमा मार्पाक प्रिमियर लिगको १५ औँ संस्करण हुँदै

फागुन २९ गते काठमाडौंमा मार्पाक प्रिमियर लिगको १५ औँ संस्करण हुँदै

निरज रानाभाट: काठमाडौं ।

मार्पाक प्रिमियर लिग ( एमपिएल ) को १५ औँ संस्करण फागुन २९ गते, राजधानी काठमाडौंमा हुने भएको छ ।

उक्त प्रतियोगिता मार्पाक सामुदायिक क्लब ( सिसिएम ) को आयोजनामा हुने छ, भने थला गाउँ सेवा समाज धादिङको सह – आयोजनामा हुने भएको छ ।

उक्त फुटसल प्रतियोगिताको विजेता टिमले नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण – पत्र गर्ने छ, भने उप – विजेता टिमले नगद ११ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाण – पत्र गर्ने छ । साथै, प्रतियोगिताको सेमिफाईनलिष्ट २ वटा टिमले बराबर नगद ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् , भने उत्कृष्ट फरवार्ड र गोलकिपरले पनि नगद २ हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाण – पत्र प्राप्त गर्ने छन् ।

यस्तै, प्रतियोगिताको अनुशासित टिमलाई पनि नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

काठमाडौंको कलंकीस्थित बिजि फुटसलमा हुने प्रतियोगितामा सरस पेय पदार्थको रेड बुलले मुख्य प्रायोजन गरेको छ, भने नेपाली मन उद्योग मनमैजुले प्रायोजन गरेको छ ।

साथै, प्रतियोगितामा जय माता देवी ज्वेलर्स नेपालटार, क्याम्ब्रिज / छाङ्मी कोरियन भाषा केन्द्र बालाजु र चौतारा ज्वेलर्स बाइपासले सह – प्रायोजन गरेको छ । त्यसैगरी, उक्त प्रतियोगिताको टिभी पार्टनरमा दिब्यदर्शन टेलिभिजन, रेडियो पार्टनरमा निलकण्ठ एफ.एम. र अनलाइन मिडिया पार्टनरहरुमा जन अपडेट डटकम, भिजन न्युज नेपाल र धादिङ संचार रहेका छन् ।

उक्त प्रतियोगितामा सहभागी हुन धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका टिमहरुले फागुन २७ गतेसम्म २ हजार २ सय २२ रुपैयाँ र ५ सय रुपैयाँ डिपोजिटसहित २ हजार ७ सय २२ रुपैयाँ तिरेर टिम दर्ता गरिसक्नु पर्ने छ, भने साथै फागुन २८ गते टाइसिट सार्वजनिक हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology