Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

भुमी ब्यवस्था गरिबि निवारण तथा सहकारी मन्त्री द्वारा मालपोत कार्यलय कलैयाको अनुगमन

भुमी ब्यवस्था  गरिबि निवारण तथा  सहकारी मन्त्री द्वारा मालपोत कार्यलय कलैयाको अनुगमन

उपेन्द्र पासवान, कलैया

भुमी सुधार तथा मलपोत कार्यालय बारा कलैया र नापी कार्यालय बारा कलैयामा भुमी ब्यवस्था गरिबी तथा सहकारी मन्त्री बलराम अधिकारि द्वारा अनुगमन तथा निरीक्षण गरिएको छ।

मालपोत तथा नापि कार्यालय बारा कलैयाको स्थिति र समस्या बारे बुझनको लागि माननिय मन्त्री बलराम अधिकारी को टोलि आएको थिए ।भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाको प्रशासन शाखाको प्रमुख तथा सूचना अधिकारी सागर साहले जानकारी गराएका हुन।

२०७२ को संविधान जारी पस्चात दुई पटक तिनै तह को निर्वाचन भएता पनि हाल सम्म मधेश प्रदेशको अधिकान्स बसो बास गर्ने गाउँ ब्लकको जग्गा तथा स्थाई जग्गाको अहिले सम्म नमबरी पुर्जा नरहेको र कुनै पनि सरकारले यस विषयमा चासो न देखाएको नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैयाको अध्यक्ष बृजकिशोर यादव )भगत जी ) ले माननिय मन्त्री बलराम अधिकारी सङ यस विषयमा चासो लिन आग्रह समेत गरेका थिए ।घर बासरअस्थायी जग्गाको जग्गा धनी पुर्जा न भए पछि धेरै जनताहरुको समस्या रहेको बताएका थिए ।
घर बास जग्गाको विषयमा माननीय मन्त्री बलराम अधिकारिले यो समस्या लग भग एक हप्तामा हामी बैठ्क बसि स्थायी पुर्जा बनाउन सूचना गर्ने असवासन दिनु भएको छ।

साथै उक्त अनुगमन तथा निरीक्षणमा बिभागका सचिव अर्जुन प्रसाद पोखरेल भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शिव प्रसाद रेग्मी नापी कार्यालाय बाराको नापी अधिकुत कृष्ण प्रसाद यादव नापी अधिकुत राजेन्द्र चौधरी मालपोत अधिकुत उदय शकर चौधरी नासु रामजी साह नेपाल लेखापढी कानुन ब्यव्सायी एसोसिएसन बारा जिल्ला समन्वय समितीको अध्यक्ष पन्नालाल कुश्वाहा इकाई समिती कलैयाको सचिव दिनेश पटेल कोशा अध्यक्ष प्रमान्द पटेल लगाएतको विशेष उपस्थिति रहेको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology