Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

पर्सामा तास खेल्न सापटी पैसा नदिदा साथीको हत्या गर्ने तिन युवक पक्राउ

पर्सामा तास खेल्न सापटी पैसा नदिदा साथीको हत्या गर्ने तिन युवक पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै साथीको हत्या गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
तास खेल्ने क्रममा पैसाको विषयमा विवाद भएपछि आफ्नै साथीको हत्या गर्ने तीन जनालाई पर्सा प्रहरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मी बस्ने १९ वर्षीय इशाल प्रसाद कुर्मीको हत्या गर्ने उनकै साथीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – २७ उदयपुर घुर्मीकै १९ वर्षीय मुकेश प्रसाद यादव, सोही ठाउँका १९ वर्षीय अरुण कुमार यादव र १९ वर्षकै मुना तिवारी रहेका छन् ।
इशालको शव यही फागुन ११ गते साँझ साढे ५ बजेतिर वीरगञ्ज महानगरपालिका – २८ जगरनाथपुर ढाठ भन्दा करिब ५ सय मीटर पश्चिम भेडैया खोलामा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानको क्रममा आफ्नै साथीले हत्या गरेर शव फालेको खुलेको पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्टले पुस्टी गरे । उनकाअनुसार घटना फागुन ७ गते साँझ करिब ६ बजेर १० मिनेटमा भएको हो ।
इशाल घरबाट वीरगञ्जमा काम गर्छु भनेर निस्किएको उनका बुबा जोगिन्द्र प्रसाद कुर्मीले अनुसन्धानका क्रममा बताएका छन् । अबेरसम्म पनि छोरा नफर्किएपछि उनले जोगिन्द्रले छोरालाई खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएका थिए ।

डिएसपी भट्टकाअनुसार, फागुन ७ गते करिब साढे ११ बजे इशाल प्रसाद कुर्मी छिमेकी साथीहरूसँग तास खेल्न गएका थिए । तास खेल्ने क्रममा पैसाको विषयमा विवाद भएपछि मुकेश, अरुण र मुनाले मिलेर इशालको हत्या गरी भेडैया खोलामा फालेको अनुसन्धानको क्रममा खुलेको छ । अनुसन्धानको क्रममा प्रहरीले घटनास्थलबाट मृतकको पर्स, साइकल, चप्पल, मृतकले प्रयोग गर्ने भिभो लेखिएको कभरभित्र रेडमी कम्पनीको मोबाइल फोनको टेम्पर ग्लास बरामद गरिएको छ ।
उनीहरू तीनै जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याथ थप लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology