Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

मधेश विश्वविद्यालयले जग्गा पाउन आवश्यक सहयोग गर्ने मन्त्रीहरुको प्रतिबद्धता

मधेश विश्वविद्यालयले जग्गा पाउन आवश्यक सहयोग गर्ने मन्त्रीहरुको प्रतिबद्धता

वीरगञ्ज । मधेश विश्वविद्यालयले स्थायी भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बिहीबार बिहान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। दीपक शाक्यले संघीय सरकारका मन्त्रीहरूलाई हालसम्मको प्रगति र भावी योजनाबारे जानकारी गराउँदै, कानुनी प्रक्रिया छिटो टुंग्याउन आग्रह गरे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललगायत उच्च अधिकारीहरूसँगको छलफलमा डा। शाक्यले बहुदरमाई नगरपालिका–२ मा विश्वविद्यालयका लागि प्राप्त हुन लागेको जग्गाको विषयमा जानकारी गराएका थिए।

उनका अनुसार वीरगञ्जस्थित विश्वविद्यालयमा हाल कानुन र जनप्रशासन गरी दुई संकायमा २५० विद्यार्थी अध्ययनरत छन्। स्थायी क्याम्पसका लागि बहुदरमाईमा जग्गा उपलब्ध हुने वित्तिकै भौतिक संरचना निर्माण र शैक्षिक कार्यक्रम विस्तारको प्रक्रिया तीव्र रूपमा अघि बढाइने उनले बताए।

जग्गा प्राप्त गर्नका लागि स्थानीय तह, सर्वदलीय समिति, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार तथा अन्य सम्बद्ध निकायहरूको सहयोग आवश्यक रहेको भन्दै उपकुलपति शाक्य र रजिष्ट्रार विजयकुमार यादवले कानुनी प्रक्रिया शीघ्र टुंग्याउन पहल गरिदिन आग्रह गरेका छन्।

छलफलका क्रममा मन्त्री गुप्ता, अधिकारी, जयसवाललगायतले मधेश विश्वविद्यालयको हालसम्मको कार्यप्रगतिको प्रशंसा गर्दै कानुनी रूपमा आवश्यक पर्ने जग्गा उपलब्ध गराउने तथा विश्वविद्यालयको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्व मन्त्री सिंहको आग्रह 

मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्व मन्त्री सिंहको आग्रह 

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

कोल्हबीको जङ्गलमा हावाहुरी कारण अटोमा रुख ढल्दा च्यापिएर चालक चौधरी घाइते

कोल्हबीको जङ्गलमा हावाहुरी कारण अटोमा रुख ढल्दा च्यापिएर चालक चौधरी घाइते

वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

करैयामाईको नवनिर्मित दोस्रो कार्यालय भवन र पिपरामा स्वास्थ्य चौकीको एकै दिन उद्घाटन

करैयामाईको नवनिर्मित दोस्रो कार्यालय भवन र पिपरामा स्वास्थ्य चौकीको एकै दिन उद्घाटन

उपराष्टपति यादवले रगतको अभावमा देशका कुनै नागरिकको प्राण जान नहुने बताउदै गरे ब्लड बैंकको उद्घाटन

उपराष्टपति यादवले रगतको अभावमा देशका कुनै नागरिकको प्राण जान नहुने बताउदै गरे ब्लड बैंकको उद्घाटन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology