Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

महायज्ञको पुरानो हिसाब माग्दा पत्रकार माथी नै खनिय कोषाध्यक्ष , अध्यक्षले मागे माफी

महायज्ञको पुरानो हिसाब माग्दा पत्रकार माथी नै खनिय कोषाध्यक्ष , अध्यक्षले मागे माफी

मनाेज शाह, जितपुर

बिगत गायत्री महायज्ञकाे हिसाब माग्दा समितका काेषअध्यक्ष राकेश गुप्ताले भने हामी हिसाब किताब दिन सक्दिन बन्द गर्नुस् केमरा । समितिका अध्यक्ष सताेष कुशावाहाले सबैकाे आगडि माफी मगेका छन्  । आम जनता सँग चन्दा संकलन गरेकाे हिसाब किताबको बारेमा साेधा बन्द गर्नुस् पत्रकार सम्मेलनमा भने गुप्ता । पुजाकाे नाम चन्दा संकलन गर्ने अनि पत्रकारले हिसाब किताब साेध बन्द गर्नुस् भने साेचकाे मान्छे समाजमा कुन हिसाबले चन्दा मागँन जन्छ स्थानीयहरुकाे भनाइ छ ।

जीतपुर सिमरा हिन्दु समाजको आयोजनामा आगामी फागुन १५ देखि १८ गतेसम्म भव्य “५१ कुण्डिय गायत्री महायज्ञ, हवन एवं प्रज्ञा पुराण कथा” आयोजना हुने भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा यस कार्यक्रमबारे विस्तृत जानकारी दिइयो।

महोत्सव बंगाली बाबा धर्म युग आश्रम, जितपुर केरा ढोका मा सम्पन्न हुने छ। कार्यक्रमको उद्घाटन एवं कलश यात्रा फागुन १५ गते बिहान ८ बजे सुरु हुनेछ। फागुन १६, १७ र १८ गते हवन कार्यक्रम बिहान ८ देखि ११:३० बजे सम्म सञ्चालन हुनेछ भने संगीतमय प्रवचन सोही दिनहरूमा साझ ५ देखि ९ बजे सम्म हुने छ।

कार्यक्रमका लागि अनुमानित बजेट १२ लाख ९५ हजार रुपैयाँ रहेको मूल आयोजक समितिका अध्यक्ष सन्तोष कुशवाह ले जानकारी दिएका हुन । पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष सन्तोष कुशवाह उपाध्यक्ष श्रीराम साह कानु सचिव अमर प्रसाद यादव कोषाध्यक्ष राकेश गुप्ता नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी पुर्व अध्यक्ष शिवजी प्रसाद साह सोनार समाजसेवि राजु राज गिरी , शेखर भन्डारी सहित अन्य पदाधिकारीहरू को उपस्थिति थियो। आयोजक समितिले सबै भक्तजनलाई कार्यक्रममा सहभागी भई धर्म लाभ लिन आग्रह गरेको छ।

पत्रकार सम्मेलनमार्फत आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजन, स्थानीय बासिन्दा, तथा संचारकर्मीहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक तथा सामाजिक सहकार्यलाई मजबुत बनाउन आग्रह गरेको छ। गायत्री महायज्ञ, हवन एवं प्रज्ञा पुराण कथा को सफल आयोजनाका लागि स्थानीय समुदायको साथ, सहयोग तथा सहभागिता अपेक्षित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

कोल्हबीमा रामवती भैरब साह सेवा ट्रस्टद्वारा वृद्धवृद्धालाई कम्बल वितरण

कोल्हबीमा रामवती भैरब साह सेवा ट्रस्टद्वारा वृद्धवृद्धालाई कम्बल वितरण

ताजा समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology