Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

कोल्हबीमा फेक आइडीले समाजिक संजाल बिधेयकलाई चुनौती दिंदै, सम्बन्धित ब्याक्ति र प्रशासन मौन

कोल्हबीमा फेक आइडीले समाजिक संजाल बिधेयकलाई चुनौती दिंदै, सम्बन्धित ब्याक्ति र प्रशासन मौन

नविन चौधरी, कोल्हबी

नेपाल सरकारले समाजिक संजालको संचालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक पेश गरे पनि बारा जिल्लाको कोल्हबीमा फेसबुक फेक आइडीले चुनौती दिंदै आएको छ । समाजिक सद्भावमा खलल पुग्ने लेखहरु लगातार लेखिरहँदा पनि सम्बन्धित ब्याक्तिले मुद्दा दर्ता न गराउँदा प्रशासन पनि मौन बसेको गुनासो बढ्दै गएको हो ।

कोल्हबीलाई मात्रै संकेत गर्दै अमर्यादित शब्द प्रयोग गरि लेखिएका लेखहरु प्राय जसो फेक आइडीबाट नै समाजिक संजालमा प्रकाशित गरिएको देखिन्छ । फेक आइडीका कारण नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता रहेका संचार माध्यम, संचाचरकर्मीलाई समेत असर पारिहेको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले बताउनु भयो ।

जिल्ला अध्यक्ष सुवेदीका अनुसार त्यस्ता फेक आइडी भएका कुपात्रहरु कै कारणले गर्दा नै पत्रकारहरुको मान मर्यादा संग खेलवाड भएको हो । त्यस्ता फेक आइडी भएकाहरुको बारेमा मुद्दा दर्ता गराउन समेत सम्बन्धित संघ संस्था तथा ब्याक्तिलाई आग्रह गर्नु भएको छ । यस्ता कुरामा नेपाल पत्रकार महासंघ बारा कहिल्यै पछाडी नहट्ने समेत प्रतिबद्दता गरेको बताउनु भयो ।

पछिल्लो समयमा पुर्व मन्त्री उमाकान्त चौधरी, माननिय अच्युत मैनाली, प्रदेश सभासद त्रिलोकी प्रसाद चौधरी, नगर प्रमुख राम प्रसाद चौधरी, पुर्व नगर प्रमुख भरत बहादुर भण्डारी लगायत कर्मचारीहरुलाई समेत संकेत गर्दै मान मर्यादा तथा इजजत मान प्रतिष्ठामा हानी हुने गरी समेत फेक आइडीबाट लेखिएको कुरा यथावतै रहेका छन् । केही दिन यता समाचारको लिंक कपी गरेर सो समाचारमा नभएका कुरा र आफ्ना मन परी शब्दहरु प्रयोग गरी समाजिक संजाललाई फोहोर बनाएको देखिन्छ ।

कोल्हबीमा जमुने खबर, बाराको पहिचान, कोल्हबीको पहिचान, कोल्हबी खबर, कोल्हबी नगर भरीका गतिबिधि, भ्रष्टचारी बिरुद्धको अभियान, ग्रेटर नेपाल खबर बिशेष, रुटिन अफ कोल्हबी लगायतका फेक आइडीहरुले तान्डव मच्चाएका हुन् । यसरी सम्बन्धित ब्याक्ति समयमा सचेत न भई, मुद्दा दर्ता नगराई कानुनी उपचार न खोजेमा सम्पुर्णलाई असर पर्ने तथा समाजिक सद्भाव बिग्रिने, र भबिष्यमा एक आपसमा द्वन्द सिर्जना हुने समेत  बिज्ञहरुको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology