दिनेश शर्मा
सिरहा । सिरहाको सुखीपुर नगरपालिका वडा न-७ श्री कृष्णजन्माष्टमी पर्व को उपल्क्ष मा श्री राधा कृष्ण मन्दिर लङ्गुर्वा राधा कृष्ण चौकबाट पुर्न भव्यता र धुमधाम को साथ कलश यात्रा । कृष्णजन्मअस्ठमिको उपल्क्ष्यमा कलश यात्रा कार्यक्रम सम्पन्न भएको छ ।
चौकको नाम हस्पिटल चौकबाट राधा कृष्ण चौक नामाकरण गरिएको छ तथा सबैमा जानकारी गराइएको छ। लङ्गुर्वा रहेको राधाकृष्ण मन्दिरमा आएर कलश यात्रा सम्पन्न गरिएको छ । कलश यात्रामा ७०० जना भक्तजनहरु सहभागी रहेको लङ्गुर्वाका बिरेन्द्र सिंहले जान्कारी दिएका छन् ।