Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

सिरहामा कार्यालयमै मृत भेटिइन् महिला प्रहरी

सिरहामा कार्यालयमै मृत भेटिइन् महिला प्रहरी

दिनेश शर्मा
सिरहा ३१ जेष्ठ । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन् ।

बिहीबार दिउँसो साढे ३ बजेतिर शौचालयमा पासो लागेको अवस्थामा उनको शव भेटिएको हो । तर, घटना प्रहरीले गुपचुप राख्न चाहेको छ । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले मृतक महिला प्रहरी जवान भए पनि आफू बाहिर भएको भन्दै नाम खुलाउन चाहेनन् । ‘मृतक महिला प्रहरी जवान हुन्,’ उनले भने, ‘थप पछि भन्छु ।’

घटनापछि जिल्ला प्रहरी कार्यालय खाली गराइएको छ । सेवाग्राहीलाई ‘विशेष बैठक’ भन्दै कार्यालय परिसरबाट फिर्ता पठाइएको छ ।

प्रहरीले सुरुमा घटनाबारे केही बताउन चाहेको थिएन । त्यसपछि घटनाबारे बुझ्न सञ्चारकर्मीहरू जिल्ला प्रहरी कार्यालयमै छिरेका थिए ।

उनीहरू घटनाबारे सोधखोज गरेपछि प्रहरी निरीक्षक उदयभान द्विवेदीले सञ्चारकर्मीहरूलाई हातपात गर्दै दुर्व्यवहार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology