सिम्रौनगढ नगरपालिकामा वडा नम्बर एक देखि राहत वितरण शुरु

0 0
Ads here
Read Time:2 मिनेट, 9 सेकेन्ड

चेरवन्त खबर डेस्क २०७६ चैत्र २६

cold baat bachau

बारा जिल्लाको सिमरौनगढ नगरपालिकामा आज देखी राहत बितरण कार्य सुरु भएको छ । नगर प्रमुख बिजय शंकर यादवको उपस्थितिमा बितरण सुरु भएको सो बितरण कार्य नेपाल सरकारको निति निर्देशन अनुसार बिपन्न परिवार र दैनिक ज्यालादारी गर्ने जनतालाई २५ किलो चामल , २ किलो दाल , आलु ५ किलो, २ किलो नुन र एक लिटर खने तेल बितरण गरियो ।

tamagadhi emergency add
Breast Feeding Ads

सो राहत वितरणको अवसरमा नगर प्रमुख बिजय शंकर यादव , उप नगर प्रमुख रिमा देबि कुशवाहा , प्रमुख प्रसासकिय अधिकृत हरिओम प्रसाद जयसवाल , लेखा अधिकृत सर्मेन्द्र चौधरी , वडा नम्बर एक को अध्यक्ष सुमित जयसवाल , कार्यपालिका सदस्य ओम प्रकाश ठकुर , हरि शन्कर प्रसाद यादव , प्रमानन्द मुखिया , ईलाका प्रहरी कार्यालय सिमरौनगढको प्रहरी निरीक्षक सुरेन्द्र तमाङ , शस्त्र प्रहरी बि ओ पि गोलागन्ज को स ई हिमलाल कुमाल , उधोग वाणिज्य संघ सिमरौनगढको अध्यक्ष जयन्त कुशवाहा ,सोहि वडाको राजनितिक दल प्रतिनिधी नेपाली काग्रेसको जयनाथ मुखिया, नेकपाको दिपेन्द्र कुश्वाहा ,समाजवादीको प्रेम प्रसाद यादव,राजपा को बिधानन्द साह तेली,राष्ट्रवादी को शिव शकर ठारुर ,नगरपालिका कर्मचारी र स्थानिय भद्रभलादमी को उपस्थिती रहेको थियो । सो राहत बितरण कार्य सिमरौन गढ नगरपालिका वडा नम्बर एक देखी बितरण गरियो । वडा नम्बर एक मा ननसगरा ढाठ , बैरिया र आधा खजानी टोलहरु रहेको छ ।

Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु