बिरगंज म न पा वार्ड नं. १७अलौंको आयोजनामा ७६ परिवार लाई राहत सामग्री बितरण

Ads here
Read Time:1 मिनेट, 32 सेकेन्ड
Manakamana Gold

पवन प्रसाद साह
बिरगंज, पर्सा/ चैत्र २४ गते
बिरगंज महानगरपालिका वार्ड नं १७ अलौं को आयोजनामा ७६ परिवार घर परिवार लाई वाड अध्यक्ष सुखरानी कुमारी ज्यु को अध्यक्षता मा तथा समित नेपाल प्रा लि को प्रतिनिधि मिश्री साह कानु को संयुक्त रुपमा ७६ घर परिवार लाई राहत सामग्री बितरण गरिएको छ ।सो राहत सामग्री बितरण कार्यक्रम मा समाजवादी पार्टी नेपाल जिल्ला सदस्य तथा अध्यक्ष पति बिरेन्दर प्रसाद यादव, समाजसेवी पार्टी नेपाल बिरगंज म न पा वार्ड नं. १७अलौं का वडा इकाई सभापति धरमदेव प्रसाद यादव, राष्ट्रीय प्रजातंत्र पाटी बिरगंज म न पा वार्ड नं. १७ अलौं का वडा इकाई सभापति छठु साह कानु राष्ट्रीय प्रजातंत्र पाटी का मुसलिम संगठन का केन्द्रीय महम्द अमर हुसेन पवरिया, समाजसेवी पार्टी का प्रदिप गुप्ता लगायत को उपस्थिति मा ७६ घर परिवार लाई खाना खान अपठयारो परेका ब्यत्कि लाइ ७६ घर परिवार ला ई राहत सामग्री बितरण गरिएको थियो

Incidents Registration
0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु