बिपतमा देवताल गाउपालिकालाइ सिदार्थ बैंकले राहत दिए

0 0
Ads here
Read Time:1 मिनेट, 36 सेकेन्ड

०७६/१२/२४ सिकिन्द्र साह बारा जिल्लाकाे देवताल गाउपालिकामा रहेको सिदार्थ बैंकको शाखा प्रमुख औम प्रताप पडितले एक कार्यक्रम बिच तिस हजारको नगर प्रमुख चन्द्न कुमार सिंहलाई चेक प्रदान गरेको छ। देवताल गाउपालिकामा बिश्व ब्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड- १९) को संक्रमण तथा रोकथाम र देवताल गाउपालिकामा लक डाउनका कारण गरिब दलित ज्यालादारी गरि जिबिकापार्जन गरिरहेको अवस्थामा सो नागरिकलाई राहत स्वरुप सिदार्थ बैंकका शाखा प्रमुखले रकम सहयोग गरेका थिए। कार्यक्रममा शाखा प्रमुखले बोल्दै प्रदेश नम्बर दुईमा काेरेनाबाट संक्रमीत तथा दैनिक ज्यालादारी गरि जिबिका चलाउदै आइरहेको नागरिकलाई प्रदेस सरकारलाई दस लाख बराबरकाे सिदार्थ बैंकले दिएको हो भने समेत बताएका थिए। कार्यक्रममा नगरपालिकाको कार्यकारी अधिकृत राजिव यादव वार्ड अध्यक्ष मिश्रिलाल सहनी लखिन्द्र यादव नेपाल प्रहरी तथा स्थानिय भद्र भलादमिकाे राेहबरमा कार्यक्रम सम्पन्न भएको थियो ।

cold baat bachau
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add