सानाकिसान कृषि सहकारी संस्था लि. सपहीको अत्यन्त जरुरी सुचना

Ads here
Read Time:1 मिनेट, 4 सेकेन्ड
Manakamana Gold

सानाकिसान कृषि सहकारी संस्था लि. सपहीको अत्यन्त जरुरी सुचना
साना किसान कृषि सहकारी संस्था ली. मुख्य कार्यालय सपही र सेवा कार्यालय कोल्हवीले आफ्ना सदस्यहरुलाई ध्यानमा राखी कोरोना भाइरस (कोभिड- १९) को संक्रमन फैलिन नदिन रोकथाम गर्नको लागि सरकारले गरेको पुर्ण रूपले लकडाउन नखुलेसम्म आँसीक रूपमा सेवा प्रदान गरिरहेको जानकारी गराउदछ । यस अवधिभर बचत जम्मा र बचत फिर्ता लगायतको कारोबार गर्नुपरेमा बिहान ११ः०० बजे देखी दिउँसो २ः०० बजेसम्म संस्थामा सम्पर्क गर्नको लागि अनुरोध गर्दछौ ।

नोटः लकडाउन अवधीभर ब्यक्तिगत बचत खाताबाट बढीमा रू. २०,००० सम्म निकाल्न सकिनेछ ।

प्रबन्धक
अरुण चौधरी

Incidents Registration

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु