कोरोनाको त्रासले संसद् बैठक लगातार तेस्रोपटक पनि स्थगित

Ads here
Flex Print
Read Time:56 सेकेन्ड

काठमाडौं । कोरोना भाइरसको त्रासपछि प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ ।

Novel Corona Ads

यसअघि चैत ७ गते, १३ गतेकालागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।

Breast Feeding Ads
Incidents Registration

कोरोनाको त्रासपछि मुलुकभरका अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेकाले बैठक स्थगित गरिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले बताएका छन् ।

Kolhabi Ads

यसअघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो । कोरोनाको त्रास यथावत् रहेपछि शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु