एट्लेटिको मड्रिड खेलाडीको ७० प्रतिशत तलब कटौती गर्न तयार

Ads here
Chaudhary Traders
Read Time:1 मिनेट, 7 सेकेन्ड
Manakamana Gold

स्पानिस क्लब एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ । यसअघि नै अर्को स्पानिस क्लब बार्सिलोनाले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय गरिसकेको छ । एट्लेटिकोले आफ्नो क्लबको ४ सय ३० कर्मचारीलाई तलब वितरण गर्न खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको हो ।

एट्लेटकोले विज्ञप्ति जारी गर्दै क्लबको अन्य स्टाफलाई सहयोग गर्न एट्लेटिकोको पुरूष र महिला सिनियर टिमसँगै एट्लेटिको बी टिम तथा प्रशिक्षक तलब कटौती गर्ने सहमत भएको जनाएको छ ।

Novel Corona Ads
Incidents Registration

यसका लागि क्लबको फस्ट टिमले आवश्यक रकमको आधा रकम सहयोग गर्ने र क्लब व्यवस्थापनमा रहेका सदस्य, सीईओ र अन्य निर्देशकहरूले आधा रकम बराबरको योगदान गर्ने क्लबले जनाएको छ । अनलाइन खबरबाट सभार

0 0
Breast Feeding Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Kolhabi Ads
फेसबुक प्रतिक्रियाहरु