कोल्हबी नगरपालिकाले ३५ श्ययाको आइसोलेशन कक्ष सुचारु गर्ने

0 0
Ads here
Read Time:37 सेकेन्ड

कोल्हबी नगरपालिकाको नगर बिपद ब्यबस्थापन समितीको आज बसेको बैठकमा पाँच वटा प्रस्ताव माथी छलफल गरि निर्णय गरेको छ । यसै नगरपालिका वडा नम्बर ४ मा अवस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक सपहीमा ३५ श्ययाको आइसोलेशन कक्ष निर्माण गर्ने भएको छ । सो कक्षमा अन्य उपकरणको साथ साथै सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटाइ आवश्यकता अनुसार वृद्धि पनि गर्ने जनाएको छ ।

raining add
tamagadhi emergency add
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads