डोजरको रंग पहेलो हुनुको कारण

0 0
Ads here
Read Time:1 मिनेट, 38 सेकेन्ड

काठमाडौं । हामीले डोजर भन्ने बित्तिकै पहेँलो रङको हुन्छ भन्ने सोच्दछौँ। बिशेषगरेरनिर्माण व्यवसायमा प्रयोग हुने जेसीबी लेखिएका डोजर, एस्क्याभेटरमा लगाईएको रङ पहेलो हुने गर्दछ ।

raining add

तर जेसीबी लेखिएका डोजर, एस्क्याभेटरमा किन पहेँलो रङको प्रयोग गरिएको हुन्छ ? भन्ने बारेमा थाहा नहुन पनि सक्दछ ।आज हामी तपाईहरुलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

tamagadhi emergency add

जेसीबी निर्माण उपकरण निर्माता एक कम्पनी हो । बेलायतको स्टाफोर्डशायरमा मुख्यालय रहेको जेसीबीको नाम यसका आविष्कारक जोसेफ सायरिल बमफोर्डको नामको छोटकरी रुप जे.सी.बी राखिएको थियो । जेसीबी बेलायतको पहिलो कम्पनी हो, जसले भारतमा आफ्नो पहिलो कारखाना खोलेको थियो ।

Breast Feeding Ads

शुरुवातमा जेसीबी मेसिनहरु सेतो रङको हुने गर्दथे तर पछि यसको रङ परिवर्तन गरेर पहेँलो बनाइएको थियो । यस्तो छ जेसीबीको रङ पहेलो हुनुुको कारण ।

Kolhabi Ads

निर्माण तथा उत्खनन स्थलमा यो कलर टाढैबाट प्रष्ट देखिने हुदा हिँडडुल गर्ने तथा अन्य मानिसलाई समेत जानकरी प्राप्त भई सतर्क हुन सहयोग र्पुयाउने भन्दै यसको रङ पहेँलो बनाइएको थियो ।स्रोत लोकपथ

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु