प्रहरी सहायक हवल्दार ठाकुरको जिल्लामा आतंक 

0 0
Ads here
Read Time:2 मिनेट, 37 सेकेन्ड

अङ्कित तिवारी

बारामा प्रहरी सहायक हवल्दार रामसेवक ठाकुरले जिल्लामा आतंक माचाएका छन।

raining add

प्रहरी सहायक हवल्दार रामसेवक ठाकुरले प्रहरी संघसंगठनको कामकर्वाहि बिपृत बारा जिल्लाको बारागढिको ईलाकामा अबैध घरेलु मदिरा भट्टी संचालन गरि रक्सी उत्पादन गरिने भट्टी संचालकहरु सँग १० देखि २० हजार सम्म महिनावारी उठाइरहेको स्रोतको दाबि रहेको छ ।

tamagadhi emergency add

ठाकुरले पुर्व एआईजी धिरज प्रताप सिंह मधेस प्रदेशमा डिआइजी पदमा बस्दा ठाकुरले प्रदेशको घुमुवा बसेका थिए । घुमुवा बसेको केहिदिन पछि ठाकुरले प्रहरी संघसंगठन बिपृत काम गरेपछि । पुर्व एआईजी धिरज प्रताप सिंहले प्रदेश तानी कार्वाही गरी घुमुवाबाट हटाएका थिए।

Breast Feeding Ads

तर काण्डै काण्ड गरेका प्रहरी सहायक हवालदार रामसेवक ठाकुरलाई ईलाका प्रहरी कार्यालय बारागढिका ईन्चार्ज प्रहरी निरीक्षक देवराज शर्माले अबैध घरेलु मदिरा भट्टी संचालक, काठ तस्कर , लागूऔषध तस्करी गर्ने गिरोहहरु सँग सेटिङ्ग मिलाउनका लागि पुजनिय गरी राखेको स्रोतले जानकारी गराएकोछ।

Kolhabi Ads

बर्तमन आईजीपी वसन्त बहादुर कुवरले सतहत्तर वटा जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरी केहि महिना अगाडि जस्को दरबन्दी जुन ठाउँमा छ। त्यस ठाउँमा पठाउन निर्देशन दिएका छन्।

तर ठाकुरको दरबन्दी बागमती प्रदेशको मकवानपुर जिल्लाको सदरमुकाम हेडौडा स्थित रातोमाटि गणमा हुदाहुदै प्रहरी निरीक्षक देवराज शार्माले आईजिपी वसन्त बहादुर कुँवर र जिल्ला प्रहरी कार्यालय बाराको अदेशको हटेरि गर्दै वा गुमराहमा पारी ठाकुरलाई रवना नदिई ड्राइभरको रुपमा राखी अबैध पैसा असुली परिचालन गरेका छन्।

जानकार स्रोतको प्रश्न छ की ईलाका प्रहरी कार्यालय बारागढिले किन प्रहरी सहायक हावलदार रामसेवक ठाकुरलाई रवाना गरेको छैन।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।