दक्षिण अफ्रिकाका क्रिकेटर क्वारेन्टाईनमा बस्नु पर्ने बाध्यता

Ads here
Read Time:1 मिनेट, 18 सेकेन्ड
Manakamana Gold

काठमाडौं । भारतविरुद्वको क्रिकेट सिरिज रद्व भएर घर फर्किएका दक्षिण अफ्रिकाका क्रिकेटर क्वारेन्टाईनमा बस्नुपर्ने भएको छ । भारतबाट बुधबार घर फर्किएका दक्षिण अफ्रिकी क्रिकेटर १४ दिनसम्म क्वारेन्टाईनमा बस्ने भएका हुन् ।

दक्षिण अफ्रिकाको टिम कोलकत्ताको बाटोबाट मंगलबार स्वदेश फर्किएको थियो । पाहुना टोली भारत भ्रमणमा रहेको थियो । भारतमा उसले तीन एकदिवसीय सिरिज खेल्ने तय थियो । तर कोरोना भाईरसका कारण सो सिरिज रद्व हुन पुग्यो ।

भारत र दक्षिण अफ्रिकाबीचको पहिलो खेल धर्मशालामा खेल्ने भनिएको थियो । तर बर्षाका कारण पहिलो खेल हुन सकेन ।

Incidents Registration

यस्तै, मार्च १५ मा दोस्रो खेल लखनउ र मार्च १८ मा तेस्रो खेल कोलकतामा खेल्ने तय थियो । तर कोरोनाको संक्रमणको डरले सिरिज रद्व गरिएको थियो । एजेन्सीको सहयोगमा लोकपथ डट कमबाट

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु