निजगढमा सुनको सिक्री चोरेर भाग्दै गरेको अवस्थामा बिरगंज टेढाका एक जना पक्राउ

0 0
Royal job Link
Read Time:1 मिनेट, 38 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको निजगढ बजारमा सुनको सिक्री चोरेर भाग्दै गरेको अवस्थामा स्थानियहरुले एक जनालाई पक्राउ गरेका छन् ।

raining add

निजगढ नगरपालिका वडा नम्बर ९ निवासी दिल कुमारी मोतmानले घाटीमा लगाएकी १ तोलाको सिक्री लुछेर भाग्दै गरेका चोर पक्राउ परेका हुन् । पक्राउ पर्ने ब्याक्ती वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित टेडा घर भएका अन्दाजी १५ वर्षका विकास राय यादब रहेको छ ।

tamagadhi emergency add

चोर यादवले सिक्री चोरेर भाग्दै गरेको अवस्थामा स्थानीय र हाट बजारमा किनमेल गर्न आएका मानिसहरुको सहयोगमा समात्न सफल भएका थिए । पक्राउ गरे पछि यादबलाई समातेर स्थानीयले इलका प्रहरी कार्यालयका प्रहरीको जिम्मा लगाएका हुन ।

Breast Feeding Ads

चाड पर्वको अवसरमा प्राय चौक चौकमा तथा बजारमा भिडभाड बढ्न थाले पछि चोरहरुले मौका छोपेर चोरी गरिरहेको स्थानियहरुले बताउँछन् ।

Kolhabi Ads

यस बिषयमा इलाका प्रहरी कार्यलय निजगढका प्रमुख घनश्याम श्रेष्ठ संग प्रतिक्रृया लिंदा सुनको सिक्री चोरेको चोर यादवलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु