बिभिन्न समाजिक सँजाल तथा पत्र पत्रिकामा आएको समाचार प्रति नगरप्रमुखद्वारा दुःख ब्यक्त 

0 0
Royal job Link
Read Time:2 मिनेट, 17 सेकेन्ड

चेरवन्त खबर डेस्क

वास्तविकता नबुझि बिभिन्न समाजिक सँजाल तथा पत्र पत्रिकामा आएको समाचार प्रति कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहले दुःख ब्यक्त गरेका छन।

raining add

उनले सोमबार बेलुका आफ्नो समाजिक फेसबुक मार्फत् बिभिन्न समाजिक संजाल र पत्रपत्रिकामा कलैया उपमहानगरपालिकाको कार्यालयले पानी पटाउन मा १८ करोड़ खर्च भयों भन्ने खबरले मनमा दुःख र मर्माहत भएको सार्वजनिक गरेका छन्। साथै प्रिय मित्र तथा मेरो प्यारो नगर बासीमा मेरो नमस्कार गर्दै नगरपालिकामा पानी पटाउने भन्ने कुनै शिषक नभएको जानकारी दिएका छन्।

tamagadhi emergency add

पानि पटाउने कार्यमा दुई वटा टेक्टर मात्र प्रयोग भएको छ। जसमा एउटा टेक्टर रु सातको प्रतिदिनको भाडामा लिईएको छ। भने एउटा टेक्टर नगरपालिकाको रहेको छ। साथै दुबै टेक्टरमा प्रतिदिन ६र६ लिटर मात्र ईन्धन नगरपालिकाले दिदै आएको छ। मेरो कार्यकाल एक बर्ष मात्र भएकोले १८ करोड कसरी भयो आफै मुल्यांकन गर्न वा हिसाव गर्न आग्रह समेत गरेका छन्। भने नगरपालिकाबाट मेरो एक बर्षे कार्यकालमा रु एक करोड ६५ लाखको मात्र ईन्धन खर्च भएको जानकारी दिएका छन्।

Breast Feeding Ads

१८ वटा टेक्टर , एउटा दमकल, ४० वटा मोटर साईकल , तिन वटा चार पाङ्ग्रे गाडी , दुई वटा जेसिबि , एउट टिपर , दुई वटा ट्रक र ३४ जना जनप्रतिनिधिहरुको ईन्धन खर्च मिलेर त्यति रकम बराबर खर्च भएको सार्वजनिक समेत नगरप्रमुख साहले गरेका छन्। साथै यसमा पनि कसैको केहि गुनासो रहेमा नगरपालिकाको वेभसाइटमा हिसाव हेर्न सकिने तथा नगरपालिकाको कार्यालय सम्पर्क गर्न आग्रह गरेका छन्।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
75 %
Surprise
Surprise
25 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।