मदन भण्डारीको ७२ औं जन्मोत्सवको अवसरमा ६० जना बिरामीलाई फलफुल वितरण

0 0
Royal job Link
Read Time:1 मिनेट, 21 सेकेन्ड

धिरेन्द्र तिवारी, कलैया

मदन फाउन्डेशन बाराले बाराको कलैया प्रादेशिक अस्पतालमा फलफूल वितरण कार्यक्रम गरेको छ । मदन भाणडरीको ७२ औं जन्म जयन्तीको अवसरमा सो फाउन्डेशनले कार्यक्रम गरी फलफुल वितरण गरेका हुन् ।

raining add

उक्त कार्यक्रमका प्रमुख अथिती बारा निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महम्मद ससमिरले कलैया प्रादेशिक अस्पतालको ईमर्जेन्सी वार्ड प्रसुती र आईसियु लगायतको वार्डमा भर्ना भएका ६० जाना बिरामीहरुलाई फलफूल वितरण गर्नु भएको थियो।

tamagadhi emergency add

सो कार्यक्रम मदन फाउन्डेसन बाराका अध्यक्ष तथा केन्द्रिय सदस्य राज महम्म रायको अध्यक्षता भएको भएको थियो । कार्यक्रममा नेकपा एमाले बारा जिल्ला कमिटीका सदस्य अलिरा हवारी, शर्मा बैठा, प्रभु साह, युवा संघका रुसतम अन्सारी, कमरुल हक जावेद अन्सारी, बिकि साह लगायत कलैया प्रादेशिक अस्पतालका चिकित्सकहरुको सहभागिता रहेको थियो ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु