
महिलाहरूको पाठेघर समबन्धी जनचेतनामुलक तालीमको सँचालन

महिलाहरूको पाठेघर समबन्धी जनचेतनामुलक तालीमको सँचालन

धिरेन्द्र तिवारी – कलैया

जेठ – १६ गते

बाराको फेटागाउपालिका वडा नम्बर ६ पुरैनिया टोलमा महिलाहरूको पाठेघर समबन्धी जनचेतनामुलक तालीमको उद्घाटन भएकोछ ।

उक्त तालिम बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य माननीय महम्मद समिरको संसदिय कोषको सहयोग र महिला बाल तथा समाज कल्याण केन्द्र फेटा ६ को आयोजनामा तालिम भैरहेको सस्थाका लुकमान खानले जानकारी गराउनु भएको छ ।
तालिमको उद्घाटनका प्रमुख अथिती बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य माननीय समिरले मैले प्रदेश सभामा जितेपछि सफ्तलिदा पहिलो प्राथमिकता स्वास्थ दोस्रो शिक्षा तेस्रो कृषिमा सबैभन्दा बढी लगानी लगायर आफ्नोे क्षेत्रका समुदायकामा लगानी गरि बिकास गर्ने बतायका हुन।
घोषणा गरे स्वरुप महम्मद समिरले फेटा गाउँपालिकाको वडा नम्बर ६ को पुरैनियाटोलमा स्वास्थ समब्न्धित आफ्नोे कोषबाट बजेट छुटियर महिलाहरुको पाठेघर सम्बन्धित जनचेतना मुलुक कार्यक्रम भएकोमा म एकदम खुशि भएकाछौ ।
तालिममा मन्तब्य राखेको बेला माननीय समिरले तलिममा सहभागि भएका महिललाहरुलाई तपाईंहरुको करको रुपैयाँ रहेकोे छ । तपाईहरु तालिममा राम्रोसँग सिकाई सिकेर बेहवारमा लागू गर्न आग्रह गर्नु भएको थियोे ।
तालिम उद्घाटन सामार्हो महिला बाल तथा समाज कल्याण केन्द्रका अध्यक्ष राजेश कुशवाहाको अध्यक्षतामा भएका थिए । कार्यक्रमका बिशिस्ट अथिती वडा नम्बर ६ का वड अध्यक्ष अमिर हामजा ठकुराई अथिती पुर्ब वडा अध्यक्ष जाकिर अन्सारी मौलान मुस्ताक महम्म्द समिम्म लुकमान खान लगयतको उपस्थिति रहेका थिए ।
तालिमका प्रशिक्षक कुरान अलि ठकुराई र नबिना अधिकारीले प्रशिक्षण दिने भएकोछ ।