उपनिर्वाचनको कमाण्डर पटेललाई जिल्ला ईन्चार्जको जिम्मेवारी 

0 0
Ads here
Read Time:2 मिनेट, 8 सेकेन्ड

उपनिर्वाचनको कमाण्डर पटेललाई जिल्ला ईन्चार्जको जिम्मेवारी

कलैया, ५ जेष्ठ

raining add

बारा-२ को उपनिर्वाचनमा जनमत पार्टीको कमाण्डर शिवनाथ पटेललाई जनमत पार्टीले बिहिबार जिल्ला ईन्चार्जको जिम्मेवारी दिएको छ। पटेल उपनिर्वाचनमा जनमत पार्टीको उम्मेदवार शिवचन्द्र कुशवाहालाई बिजयी बनाउन पार्टीको बफादार कमाण्डरको अग्रणी भूमिका खेलेका थिए।

tamagadhi emergency add

उक्त भुमिकाको कदर गर्दै जनमत पार्टीले क्रान्तिकारी एबम् जुझारु एवम् बारा जिल्लाको चर्चित युवा नेता पटेललाई बारा जिल्लाको ईन्चार्जको जिम्मेवारी दिएको बुझिएको छ।

Breast Feeding Ads

पटेल मधेश आन्दोलनमा सहभागी हुदै बिभिन्न समाजिक तथा राजनीतिक गतिविधिमा अग्रणी भुमिका खेल्दै जनताको हरेक सुख दुःखमा साथ दिदै आएको नेताको रुपमा परिचित रहेका छन्। जसले गर्दा उनि बारा जिल्लामा आफ्नै छुट्टै पहिचान बनाउन सफल भएका छन्।

Kolhabi Ads

यो सबै कुराको मुल्यांकन गर्दै जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले बिहिबार पटेललाई बारा जिल्लाको जिम्मेवारी दिदै जिल्लाको ईन्चार्ज मनोनित गरेका छन् ‌

बारा जिल्लाको ईन्चार्जको जिम्मेवारी दिदै जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डाक्टर राउतले तपाईको कार्यकालमा पार्टीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा सहित तपाईको कार्यकालको सफलताको शुभकामना दिएका छन्।

सँम्भार शुभ आरम्भ राष्ट्रिय दैनिक

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु